नेपालले पहिले ब्याटिंग गर्ने, यस्तो छ अन्तिम ११

आईसीसी बिश्वकप छनौट अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ। क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा हुने खेलमा नेपालले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ।

पहिलो खेलमा जस्तै नेपालले ३ जना स्पिनर प्लेयिंग ११ मा राखेको छ। ललित राजबंशी, सन्दिप लामिछाने र बसन्त रेग्मी खेल्दा शक्ति गौचन, करन केसी र ललित भण्डारी लाई बाहिर राखिएको छ। यस्तै पनि अनिल साह अन्तिम ११ मा छैनन्।

नेपालको अन्तिम ११ – G Malla, D Nath (wk), P Khadka*, DS Airee, S Vesawkar, A Sheikh, R Kumar, S Kami, B Regmi, S Lamichhane, L Rajbanshi

स्कटल्याण्ड अन्तिम ११ –  K Coetzer*, M Cross (wk), C MacLeod, R Berrington, G Munsey, C Wallace, T Sole, S Sharif, M Watt, A Evans, S Whittingham

प्रतियोगिताको पहिलो २ खेलमा स्कटल्याण्डले अफगानिस्तान र हंगकंगलाई पराजित गरिसकेको छ भने नेपालले पहिलो खेलमा जिम्बाबेसंग हार बेहोरेको थियो।

फोटोहरु –

 

 





थप समाचार

एनपीएल : काठमाडौँसँग हारसंगै पहिलो चरणबाट बाहिरियो लुम्बिनी

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले […]

एनपीएल : ५१ रनमै जनकपुर बोल्ट्स समेटियो, सुदूरपश्चिम शिर्षमा

नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित रहेको टिम जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले पराजित गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको […]

एनपीएल : कर्णाली याक्सको लगातार तेश्रो जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा […]

रोहितको शानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै सँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पाँचौँ खेलमा […]

सुदूरपश्चिमको विजयी यात्रा समाप्त, चितवनको तेश्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान […]

एनपीएल : जनकपुर लगातार ४ खेल जित्दा लुम्बिनीको चौंथो हार

रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित […]