नेपालले पहिले ब्याटिंग गर्ने, यस्तो छ अन्तिम ११

आईसीसी बिश्वकप छनौट अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ। क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा हुने खेलमा नेपालले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ।

पहिलो खेलमा जस्तै नेपालले ३ जना स्पिनर प्लेयिंग ११ मा राखेको छ। ललित राजबंशी, सन्दिप लामिछाने र बसन्त रेग्मी खेल्दा शक्ति गौचन, करन केसी र ललित भण्डारी लाई बाहिर राखिएको छ। यस्तै पनि अनिल साह अन्तिम ११ मा छैनन्।

नेपालको अन्तिम ११ – G Malla, D Nath (wk), P Khadka*, DS Airee, S Vesawkar, A Sheikh, R Kumar, S Kami, B Regmi, S Lamichhane, L Rajbanshi

स्कटल्याण्ड अन्तिम ११ –  K Coetzer*, M Cross (wk), C MacLeod, R Berrington, G Munsey, C Wallace, T Sole, S Sharif, M Watt, A Evans, S Whittingham

प्रतियोगिताको पहिलो २ खेलमा स्कटल्याण्डले अफगानिस्तान र हंगकंगलाई पराजित गरिसकेको छ भने नेपालले पहिलो खेलमा जिम्बाबेसंग हार बेहोरेको थियो।

फोटोहरु –

 

 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]