नेपालले पहिले बलिंग गर्दै, रोहित पौडेल अन्तिम ११ मा

२०७४ माघ २५, बिहीबार १३:१२

  • विकेटनेपाल, माघ- २५ 

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले नामिबियासंग प्रतिस्पर्धा गरिरहेको छ। खेलमा नेपालले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको छ।

यु-१९ रास्ट्रिय क्रिकेट टिम तथा एभरेस्ट प्रिमियर लिगमा उत्कृस्ट प्रदर्शन गरेका युवा खेलाडी रोहित पौडेललाई अन्तिम ११ मा मौका दिईएको छ। उनलाई नेपाली टिमका ब्याटिंग कन्सल्टेन्ट सुलक्षन कुल्कर्नीले डेब्यु क्याप प्रदान गरेका हुन्।

खेलको प्रत्यक्ष अपडेट यो लिंकमा 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy