भारत पराजित भएपछि चर्चित भारतीय कमेन्टेटर हर्षा भोगलेको यस्तो भनाइ

  • विकेटनेपाल, कार्तिक २६

मलेसियामा जारि यु-१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार भारतको यु-१९ टिमलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो । पुरा समाचार

नेपालले कुनै पनि स्तरको क्रिकेटमा भारतलाई पराजित गरेको यो नै पहिलो पटक हो।  नेपाली यु-१९ टिमले यो भन्दा अघि बंगलादेश, पाकिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रीका जस्ता टेस्ट रास्ट्रहरुलाई पराजित गरेको इतिहास छ तर भारतबिरुद्ध जित टाढाकै बिषय थियो।

राहुल द्रबिड प्रशिक्षक रहेको भारतीय युवा टिम बिरुद्ध यो ऐतिहासिक जितपछि नेपाली क्रिकेट टिमलाई बधाई दिनेहरुको ओईरोनै लागेको छ ।

नेपाली टिमको जितपछि चर्चित भारतीय क्रिकेट कमेन्टेटर हर्षा भोगलेले ट्विट गर्दै नेपालको जितमा खुसि ब्यक्त गरेका छन् –

“खुसि लग्यो नेपाल जुनियर स्तरमा उत्कृस्ट प्रतिस्पर्धा गर्दैछ। सुभसंकेत.”

नेपाली टिमलाई बधाई दिनेमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली टिमका पुर्व प्रशिक्षक पुबुदु दासानायेक, एमाले नेता केपी शर्मा ओली, देखि लुट निर्देशक निश्चल बस्नेत सम्म रहेका छन् । सामाजिक संजालमा चर्चित ब्यक्तित्वहरुको बधाईलाई हामीले संकलन गरेका छौ –

प्रधानमन्त्री शेर बहादुर देउबा

 

पुर्ब रास्ट्रिय प्रशिक्षक पुबुदु दासानायके

एमाले अध्यक्ष केपी वली

कप्तान पारस खड्का

 

 

प्रशिक्षक बिनोद दासले यसरी पोखे जितको सन्तुष्टी

रास्ट्रिय क्रिकेट टिम पुर्व कप्तान पवन अग्रवाल

चर्चित निर्देशक निश्चल बस्नेत





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]