भारत पराजित भएपछि चर्चित भारतीय कमेन्टेटर हर्षा भोगलेको यस्तो भनाइ

  • विकेटनेपाल, कार्तिक २६

मलेसियामा जारि यु-१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार भारतको यु-१९ टिमलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो । पुरा समाचार

नेपालले कुनै पनि स्तरको क्रिकेटमा भारतलाई पराजित गरेको यो नै पहिलो पटक हो।  नेपाली यु-१९ टिमले यो भन्दा अघि बंगलादेश, पाकिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रीका जस्ता टेस्ट रास्ट्रहरुलाई पराजित गरेको इतिहास छ तर भारतबिरुद्ध जित टाढाकै बिषय थियो।

राहुल द्रबिड प्रशिक्षक रहेको भारतीय युवा टिम बिरुद्ध यो ऐतिहासिक जितपछि नेपाली क्रिकेट टिमलाई बधाई दिनेहरुको ओईरोनै लागेको छ ।

नेपाली टिमको जितपछि चर्चित भारतीय क्रिकेट कमेन्टेटर हर्षा भोगलेले ट्विट गर्दै नेपालको जितमा खुसि ब्यक्त गरेका छन् –

“खुसि लग्यो नेपाल जुनियर स्तरमा उत्कृस्ट प्रतिस्पर्धा गर्दैछ। सुभसंकेत.”

नेपाली टिमलाई बधाई दिनेमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली टिमका पुर्व प्रशिक्षक पुबुदु दासानायेक, एमाले नेता केपी शर्मा ओली, देखि लुट निर्देशक निश्चल बस्नेत सम्म रहेका छन् । सामाजिक संजालमा चर्चित ब्यक्तित्वहरुको बधाईलाई हामीले संकलन गरेका छौ –

प्रधानमन्त्री शेर बहादुर देउबा

 

पुर्ब रास्ट्रिय प्रशिक्षक पुबुदु दासानायके

एमाले अध्यक्ष केपी वली

कप्तान पारस खड्का

 

 

प्रशिक्षक बिनोद दासले यसरी पोखे जितको सन्तुष्टी

रास्ट्रिय क्रिकेट टिम पुर्व कप्तान पवन अग्रवाल

चर्चित निर्देशक निश्चल बस्नेत





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]