विश्वकप यात्रा टुंगिएपछि ट्वीटरमा यसरी पोखे नेपाली समर्थकहरुले निराशा

टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) मा  सिंगापुरसंग पराजित हुँदा नेपाल युएईमा अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप छनौट प्रतियोगितामा छनौट हुन असफल भयो। २०१४ टि-२० विश्वकप खेलेको नेपाली टिम त्यसपछि २०१६ को विश्वकपमा पनि छनौट हुन असफल रहेको थियो। लगातार दोश्रो पटक टि-२० विश्वकप सपना चकनाचुर भए पछि नेपाली समर्थकहरु निराश बनेका छन्।

सामाजिक संजाल ट्वीटरमा नेपाली समर्थकहरुले पोखेको निराशा 

सुन्दा नमिठो लाग्न सक्ला तर आजको हारसंगै नेपाली कृकेट इतिहासको एउटा अध्याय सकिएको छ । ५० ओभरको विश्वकपको वर्तमान संरचनामा हामीले खेल्न पाउने सम्भावना लगभग शून्य नै छ र २० ओभरको वाट पनि वाहिरिएपछी अब नयाँ शिरावाट सोच्नु आवश्यक छ ।

— समीर निरौला (@sameer_niraula) July 28, 2019





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]