नेपाली टिमलाई बिश्वभरबाट बधाई, पढ्नुस ट्विटरमा कसले के लेखे

  • विकेटनेपाल, चैत १ 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको ४ बर्षको लागि अस्थायी एकदिवसीय राष्ट्रको मान्यता पाउने निश्चित भएको छ। आईसीसी बिश्व कप छनौटको प्ले-अफमा पपुवा न्यु गिनीलाई पराजित गरेको नेपाललाई मान्यता प्राप्त गर्न आजकै अर्को खेलमा हंगकंगले नेदरल्याण्डसंग हार्नु पर्थ्यो। नेपालले चाहेको जस्तै भयो र नेदरल्याण्डसंग हंगकंग पराजित हुँदा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउने निश्चित भयो। नेदरल्याण्डले पहिले ब्याटिंग गर्दै १७४ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा हंगकंगले १३० रनमै सम्पूर्ण विकेट गुमाएसंगै नेपाल एकदिवसीय राष्ट्र हुने भएको हो।

नेपाली टिमलाई बधाईको ओइरो, कसले के भने 

पहिलो पटक एकदिवसीय राष्ट्रको मान्यता पाएपछी नेपाली क्रिकेट टिमलाई बिश्वभरबाट बधाईको ओइरो आएको छ भने कप्तान पारस खड्काले सम्पूर्ण नेपाली क्रिकेटका समर्थकहरुलाई धन्यवाद दिएका छन्। एकदिवसीय मान्यता पाएपछि पढ्नुस कसले के भने –

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले समेत नेपाली टिमलाई बधाई दिएको छ

नेपालको खेल प्रत्यक्ष हेरेका क्रिकबजका पत्रकार बेर्ट्स डी जंगले नेपाली टिमलाई यसरी बधाई दिएका छन्-

हंगकंग क्रिकेटका पुर्व कार्यकारी प्रमुख टिम कट्लर

क्रिकइन्फोका चर्चित एसोसीएट राष्ट्र पत्रकार पिटर डेला पेना

नेपाल क्रिकेट संघका पुर्व सीईओ भावना घिमिरे

क्रिकइन्फोका पत्रकार टिम विग्मोर

रास्ट्रिय क्रिकेटर बसन्त रेग्मी

सोमपाल कामि

रास्ट्रिय क्रिकेट टिमका पुर्व प्रशिक्षक पुबुदु दासानायके

रास्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पवन अग्रवाल

युएईका खेल पत्रकार पल र्याडली

रास्ट्रिय क्रिकेटर सन्जम रेग्मी 





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]