नेपाली टिमलाई बिश्वभरबाट बधाई, पढ्नुस ट्विटरमा कसले के लेखे

  • विकेटनेपाल, चैत १ 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको ४ बर्षको लागि अस्थायी एकदिवसीय राष्ट्रको मान्यता पाउने निश्चित भएको छ। आईसीसी बिश्व कप छनौटको प्ले-अफमा पपुवा न्यु गिनीलाई पराजित गरेको नेपाललाई मान्यता प्राप्त गर्न आजकै अर्को खेलमा हंगकंगले नेदरल्याण्डसंग हार्नु पर्थ्यो। नेपालले चाहेको जस्तै भयो र नेदरल्याण्डसंग हंगकंग पराजित हुँदा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउने निश्चित भयो। नेदरल्याण्डले पहिले ब्याटिंग गर्दै १७४ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा हंगकंगले १३० रनमै सम्पूर्ण विकेट गुमाएसंगै नेपाल एकदिवसीय राष्ट्र हुने भएको हो।

नेपाली टिमलाई बधाईको ओइरो, कसले के भने 

पहिलो पटक एकदिवसीय राष्ट्रको मान्यता पाएपछी नेपाली क्रिकेट टिमलाई बिश्वभरबाट बधाईको ओइरो आएको छ भने कप्तान पारस खड्काले सम्पूर्ण नेपाली क्रिकेटका समर्थकहरुलाई धन्यवाद दिएका छन्। एकदिवसीय मान्यता पाएपछि पढ्नुस कसले के भने –

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले समेत नेपाली टिमलाई बधाई दिएको छ

नेपालको खेल प्रत्यक्ष हेरेका क्रिकबजका पत्रकार बेर्ट्स डी जंगले नेपाली टिमलाई यसरी बधाई दिएका छन्-

हंगकंग क्रिकेटका पुर्व कार्यकारी प्रमुख टिम कट्लर

क्रिकइन्फोका चर्चित एसोसीएट राष्ट्र पत्रकार पिटर डेला पेना

नेपाल क्रिकेट संघका पुर्व सीईओ भावना घिमिरे

क्रिकइन्फोका पत्रकार टिम विग्मोर

रास्ट्रिय क्रिकेटर बसन्त रेग्मी

सोमपाल कामि

रास्ट्रिय क्रिकेट टिमका पुर्व प्रशिक्षक पुबुदु दासानायके

रास्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पवन अग्रवाल

युएईका खेल पत्रकार पल र्याडली

रास्ट्रिय क्रिकेटर सन्जम रेग्मी 





थप समाचार

क्यानडा सिरिजका लागि नेपाली टोलीको घोषणा

क्यानडामा हुने त्रिकोणत्मक ओडिआई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । सेप्टेम्बर १६ देखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय […]

मलेसियाले नेपालसँग विश्वकप छनोट खेल्ने

काठमाडौं । मलेसिया टि ट्वान्टी विश्वकप २०२६ को एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटका लागि छानिएको छ । सोमवार मंगोलियालाई […]

सप्तरी क्रिकेट संघको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

३ भाद्र राजबिराज । सप्तरी क्रिकेट संघको ५ औं बार्षिक साधारण सभा आईतवार बार्षिक प्रगति प्रतिवदेन तथा बार्षिक कार्यक्रम बजेट […]

क्लाउड फ्याक्ट्रीलाई लगातार दोश्रो सिजन केएफसी टि-टेन कर्पोरेट क्रिकेटको उपाधि

केएफसी टि-टेन कर्पोरेट दोश्रो सिजनको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ। गत सिजन पनि क्लाउड फ्याक्ट्रीनै विजेता बन्न सफल भएको थियो। […]

ब्लाष्टरलाई जिपीएलको उपाधी

स्थानिय स्तरमा ग्रासरुट क्रिकेटको बिकास गर्ने लक्ष्यसहित आइपिएल संरचना जस्तै फ्रेन्चाइज लिग संचालन भइरहेको गल्याङ प्रिमियर लिग को प्रथम संस्करणको […]

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]