२४ फोटोहरुमा हेर्नुस नेपाली टिमको कडा मेहनत

डिसेम्बरमा नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको तयारी स्वरूप नेपाली राष्ट्रिय क्रिकेट टिम अभ्यासरत रहेको छ। उक्त प्रतियोगिता अघि नेपालले सेप्टेम्बर अन्तिममा ( सेप्टेम्बर २७ देखि अक्टोबर ३ मा )  सिंगापुरमा जिम्बाबे सम्मिलित त्रिकोणात्मक सिरिज तथा त्यसलगत्तै ओमान बिरुद्ध ( अक्टोबर ५ देखि १० सम्म ) टि-२० सिरिज खेल्नेछ।

दुइ साता अघि ३५ सदस्यीय प्रारम्भिक टिम घोषित गरि टियु मैदानमा अभ्यास भइरहेको छ। प्रशिक्षक उमेश पटवालले नेपाली खेलाडीहरुको फिटनेसमा विशेष जोड दिईरहेका छन्।

Head Coach Umesh Patwal

सिंगापुर र ओमान सिरिजमा नेपाली टिममा नयाँ अनुहारले मौका पाउने सम्भावना पनि रहेको छ। नतिजाले फरक नपार्ने हुनाले पनि यो पटक टिममा प्रयोग हुने सम्भावना बढी रहेको छ। सौरभ खनाल, जितेन्द्र मुखिया, राजु रिजाल, सुनिल धमला, ललित भण्डारी, सन्दिप जोरा, कुशल मल्ल, पवन सर्राफ, अमित श्रेष्ठ, किशोर महतो, सुशन भारि, अनिल शाह, नन्दन यादब, भिम शार्की, कुशल भुर्तेल, सागर ढकाल र शाहब आलम जस्ता युवा खेलाडीहरु ओमान र सिंगापुर सिरिजमा राष्ट्रिय टिमको ढोका ढक्याउदै छन्।

सिंगापुरमा जुलाईमा सम्पन्न टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा आशा अनुरुप प्रदर्शन गर्न नसके पछि आलोचित नेपाली टिम पुनः आफुलाई प्रमाणित गर्न कडा अभ्यासमा जुटेको छ। प्रशिक्षक पटवाल खेलाडीहरुलाई कडा मेहनत गराइरहेका छन्।

फोटोहरुमा हेर्नुस नेपालको अभ्यास 

Avinash Bohara, Pradeep Airee , Raju Rijal
Avinash Bohara, Pradeep Airee , Raju Rijal
Ameet Shresth , Sunil Dhamala, Aarif Sheikh
Ameet Shresth , Sunil Dhamala, Aarif Sheikh
Paras Khadka
Sumit Maharjan , Anil Sah
Sumit Maharjan , Anil Sah
Sushan Bhari, Saurabh Khanal , Shahab Alam
Paras Khadka
Jitendra Mukhiya
Lalit Bhandari, Nandan Yadav
Kishor Mahato
Coach Manoj Katwal
Coach Manoj Katwal
Anil Sah, Umesh Patwal
Kushal Bhurtel
Kushal Bhurtel
Sharad Vesawkar
Paras Khadka
Dipendra Airee
Basant Regmi
Jitendra Mukhiya
Jitendra Mukhiya
Lalit Bhandari
Paras Khadka

( फोटोहरु – सुरज शाक्य )





थप समाचार

बंगलादेश र पाकिस्तानको विजयी सुरुवात

काठमाडौं । युएईमा सुरु नवौं संस्करणको महिला टि ट्वान्टी विश्वकपमा बंगलादेश र पाकिस्तानले विजयी सुरुवात गरेका छन् । शारजाहमा भएका […]

ओमान विरुद्ध नेपालको ५६ रनको जित

क्यानडामा जारी त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको […]

आईसीसी टि-२० अन्तर्राष्ट्रिय वरियतामा दिपेन्द्र विश्वकै दोश्रो स्थानमा

आईसीसी टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका अल-राउण्डर दिपेन्द्र सिंह ऐरीले ऐतिहासिक सफलता हात पारेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद […]

नीजि क्षेत्रलाई क्रिकेटमा जोड्नु सुखद् सन्देशः कर्णाली याक्स निर्देशक गृहेन्द्र घिमिरे

काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश […]

नेपालमाथि क्यानडाको जित

क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालमाथि घरेलु टोलीले जित हासिल गरेको छ । क्यानडाको किंग सिटीमा बुधवार बिहान सम्पन्न […]

नेपाल पहिले ब्याटिङ गर्दै

क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोली विरुद्ध नेपालले टस हारेको छ । क्यानडाका कप्तान निकोलस किर्तनले टस जितेर […]