२४ फोटोहरुमा हेर्नुस नेपाली टिमको कडा मेहनत

डिसेम्बरमा नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको तयारी स्वरूप नेपाली राष्ट्रिय क्रिकेट टिम अभ्यासरत रहेको छ। उक्त प्रतियोगिता अघि नेपालले सेप्टेम्बर अन्तिममा ( सेप्टेम्बर २७ देखि अक्टोबर ३ मा )  सिंगापुरमा जिम्बाबे सम्मिलित त्रिकोणात्मक सिरिज तथा त्यसलगत्तै ओमान बिरुद्ध ( अक्टोबर ५ देखि १० सम्म ) टि-२० सिरिज खेल्नेछ।

दुइ साता अघि ३५ सदस्यीय प्रारम्भिक टिम घोषित गरि टियु मैदानमा अभ्यास भइरहेको छ। प्रशिक्षक उमेश पटवालले नेपाली खेलाडीहरुको फिटनेसमा विशेष जोड दिईरहेका छन्।

Head Coach Umesh Patwal

सिंगापुर र ओमान सिरिजमा नेपाली टिममा नयाँ अनुहारले मौका पाउने सम्भावना पनि रहेको छ। नतिजाले फरक नपार्ने हुनाले पनि यो पटक टिममा प्रयोग हुने सम्भावना बढी रहेको छ। सौरभ खनाल, जितेन्द्र मुखिया, राजु रिजाल, सुनिल धमला, ललित भण्डारी, सन्दिप जोरा, कुशल मल्ल, पवन सर्राफ, अमित श्रेष्ठ, किशोर महतो, सुशन भारि, अनिल शाह, नन्दन यादब, भिम शार्की, कुशल भुर्तेल, सागर ढकाल र शाहब आलम जस्ता युवा खेलाडीहरु ओमान र सिंगापुर सिरिजमा राष्ट्रिय टिमको ढोका ढक्याउदै छन्।

सिंगापुरमा जुलाईमा सम्पन्न टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा आशा अनुरुप प्रदर्शन गर्न नसके पछि आलोचित नेपाली टिम पुनः आफुलाई प्रमाणित गर्न कडा अभ्यासमा जुटेको छ। प्रशिक्षक पटवाल खेलाडीहरुलाई कडा मेहनत गराइरहेका छन्।

फोटोहरुमा हेर्नुस नेपालको अभ्यास 

Avinash Bohara, Pradeep Airee , Raju Rijal
Avinash Bohara, Pradeep Airee , Raju Rijal
Ameet Shresth , Sunil Dhamala, Aarif Sheikh
Ameet Shresth , Sunil Dhamala, Aarif Sheikh
Paras Khadka
Sumit Maharjan , Anil Sah
Sumit Maharjan , Anil Sah
Sushan Bhari, Saurabh Khanal , Shahab Alam
Paras Khadka
Jitendra Mukhiya
Lalit Bhandari, Nandan Yadav
Kishor Mahato
Coach Manoj Katwal
Coach Manoj Katwal
Anil Sah, Umesh Patwal
Kushal Bhurtel
Kushal Bhurtel
Sharad Vesawkar
Paras Khadka
Dipendra Airee
Basant Regmi
Jitendra Mukhiya
Jitendra Mukhiya
Lalit Bhandari
Paras Khadka

( फोटोहरु – सुरज शाक्य )





थप समाचार

नेपालले पायो १९७ रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सबाट १ सय ९७ रनको लक्ष्य पाएको छ । […]

नेपाल बलिङ गर्दै, कुशल बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान […]

नेपालसँग खेल्ने बंगलादेशको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको बंगलादेशको टोली […]

योगेन्द्रको अलराउन्ड प्रदर्शनमा अभानीको जित

काठमाडौं । नेपाली यू-१९ टोलीबाट २०१६ मा विश्वकप खेलेका योगेन्द्रसिंह कार्कीको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाको सिड्नीमा जारी अभानी प्रिमियर लिगमा […]

सम्झनाको अर्धशतकमा सुदुरको लगातार दोस्रो जित

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई पराजित गर्दै लगातार […]

नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको नेदरल्यान्ड्सले आफ्नो […]