यु-१९ टिमको घरको तयारी सकियो, फोटोहरुमा हेर्नुस अन्तिम दिनको अभ्यास

Bipin Rawal
  • विकेटनेपाल, भदौ २४ 

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई) को आयोजनामा सेप्टेम्बर १२ देखि सुरु हुने भारत यु-१९, अफगानिस्तान यु-१९ र भारत यु-१९ ( बि ) टिम सहभागी हुने सिरिजको लागि नेपाली टिमले शनिबार अन्तिम दिन अभ्यास गर्यो।

अभ्यास सकिएपछि नेपाली टिम आइतबार आराम गर्दैछ भने सोमबार लखनउतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सिरिजमा सहभागी हुन टिमले शुक्रबार आसिफ शेखकोकप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिसकेको छ।

नेपाली टिम :
आसिफ शेख ( कप्तान ), त्रित राज दास, रभि शाह , बिपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, राशिद खान, भिम शार्की, कमल सिंह ऐरी, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद संसाद आलम

Sagar Dhakal
Sagar Dhakal

नेपालले सिरिज अन्तर्गत आफ्नो पहिलो खेल सेप्टेम्बर १२ मा एनसीए यु-१९ संग, दोश्रो खेल सेप्टेम्बर १४ मा भारत यु-१९ संग, तेश्रो खेल सेप्टेम्बर १६ मा अफगानिस्तान यु-१९ संग खेल्नेछ। लिग चरणमा सबैले एकअर्का बिरुद्ध खेलीसकेपछि लिगको पहिलो र दोश्रो हुने टिमले १८ सेप्टेम्बरमा फाईनल खेल्नेछन् भने सोहि दिन लिगको तेश्रो र चौथो टिम बीच प्लेअफ खेलिनेछ।

फोटोहरुमा हेर्नुस अन्तिम दिन कसरि गर्यो नेपाली टिमले अभ्यास :- 

Kishor Mahato
Kishor Mahato
Aasif Sheikh
Aasif Sheikh
Arun Airee
Arun Airee
Bipin Rawal
Bipin Rawal
Binod Das
Binod Das
Lokesh Bam
Lokesh Bam
Samsad Alam
Samsad Alam
Pawan Sarraf
Pawan Sarraf
Lokesh Bam
Lokesh Bam
Manoj Katwal, Binod Das
Manoj Katwal, Binod Das
Arun Airee
Arun Airee
Bipin Rawal
Bipin Rawal

Pawan Sarraf
Pawan Sarraf
Trit Raj Das
Trit Raj Das
Trit Raj Das
Trit Raj Das
Binod Das , Trit Raj Das
Binod Das , Trit Raj Das
Ravi Shah
Ravi Shah

Binod Das
Binod Das




थप समाचार

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]

दीपेन्द्र एसोसिएटको शीर्ष स्थानमा कायमै

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आईको अलराउन्डर तर्फको वरियतामा एसोसिएट तर्फको शीर्ष स्थानमा कायमै रहेका छन् । अन्तर्राष्ट्रिय […]