हंगकंगसंग नेपालको खेल अक्टोबरमा

nepal vs hong kong
  • विकेटनेपाल, १७ वैशाख

आईसीसी विश्व क्रिकेट लिग च्यापियनशिप अन्तर्गत छैठौ चरण अन्तर्गत नेपाल र हंगकंगको खेल यही बर्ष अक्टोबर १३ र १५ तारिकमा हुने निश्चित भएको छ l

आईसीसीले आफ्नो वेबसाइटमा सार्बजनिक गरेको तालिका अनुसार दुवै खेल हंगकंग स्थित टिन क्वोंग रोड मैदान, मोंगहकमा संचालन हुनेछ l

नेपालले गत महिना केन्या संग मार्च ११ र १३ तारिकमा केन्यासंग घरेलु मैदानमा २ वटा खेल खेलेको थियो l

बिश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपालले स्कटल्याण्ड, पपुवा न्यु गिनी, नामिबिया, नेदरल्याण्ड र केन्यासंग गरि १० खेल खेलीसकेको छ जसमध्ये ४ वटामा जित र ६ वटामा हार हार बेहोर्दै अंकतालिकाको छैठौ स्थानमा रहेको छ l

अंकतालिकामा उत्कृस्ट ४ भित्र रहँदै बिश्वकप छनौट खेल खेल्न नेपालले अब बाँकी हंगकंग र युएईसंग २/२ खेलमा जित महत्वपूर्ण रहेको छ l

बिश्व क्रिकेट लिगको अंकतालिका हेर्न क्लिक गर्नुस





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]