हंगकंग भन्दा राम्रो रन रेट हासिल गर्दै खेल जित्न के गर्नु पर्छ नेपालले ?

Nepal Cricket Team

सुपर सिक्समा पुग्ने सम्भावना लगभग समाप्त हुदै गर्दा नेपालको एक दिवसीय मान्यता पाउने सम्भावना भने राम्रो हुदै आएको छ । नेपालले हंगकंग विरुद्ध निकै नै राम्रो सुरुवात गरेको छ । हंगकंगसंग उसको भन्दा राम्रो नेट रन रेट कायम गर्दै खेल जितेमा समूह चरणमा चौथौ हुदै नेपाल प्लेअफमा पुग्नेछ ।

नेपालले टस हार्दै पहिले बलिंग गरेको थियो । यो रिपोर्ट तयार गर्दै गर्दा हंगकंगले २२ ओभरको समाप्तिमा ४ विकेट गुमाउदै ७९ रन मात्र बनाउन सफल भएको छ ।

Nepal vs Hongkong world cup qualifier 2018

 

हेर्नुस् हंगकंग भन्दा राम्रो नेट रन रेट हासिल गर्न हंगकंगले कति स्कोर बनाउदा नेपालले कतिमा ओभर्समा पूरा गर्नु पर्छ ?

Assumed Score: Hong Kong 100/10, Nepal 101/6 in 44.3 overs
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -0.956 708/194.3 828/180.1
Hong Kong 4 1 3 0 0 2 -0.959 590/196.0 651/164.0
Assumed Score: Hong Kong 150/10, Nepal 151/6 in 45.1 overs
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -0.989 758/195.1 878/180.1
Hong Kong 4 1 3 0 0 2 -0.992 640/196.0 701/164.4
 

Assumed Score: Hong Kong 200/10, Nepal 201/6 in 45.4 overs

Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -1.021 808/195.4 928/180.1
Hong Kong 4 1 3 0 0 2 -1.027 690/196.0 751/165.1
 

Assumed Score: Hong Kong 250/10, Nepal 251/6 in 46.1 overs

Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -1.054 858/196.1 978/180.1
Hong Kong 4 1 3 0 0 2 -1.060 740/196.0 801/165.4
 

Assumed Score: Hong Kong 300/10, Nepal 301/6 in 46.4 overs

Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -1.089 908/196.4 1028/180.1
Hong Kong 4 1 3 0 0 2 -1.091 790/196.0 851/166.1




थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]