१८ फोटोमा हेर्नुस नामिबियासंग खेल्नु अघि नेपालको अभ्यास

Paras Khadka
  • विकेटनेपाल, २४ माघ- बुधबार 

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा बिहिबार आयोजक रास्ट्र नामिबियाको सामना गर्दैछ

विनढोकको अफिईस पार्क मैदानमा खेलिने खेलमा जित हाँसिल गर्दै प्रतियोगिताको बिजयी सुरुवात गर्ने चाहना दुवै टिमको हुनेछ।प्रतियोगिताको  दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।

डिभिजन-२ को उत्कृस्ट-२ भित्र पर्नेसके नेपाल २०१९ को बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

पहिलो खेल खेल्नु १ दिन अघि आज बुधबार टिमले जमेर अभ्यास गर्यो। टिमले नेटमा तथा मैदानमा ब्याटिंग तथा फिल्डिंग अभ्यासमा समय बितायो। हेर्नुस अभ्यासको फोटोहरु :-

( फोटोहरु – रमन शिवाकोटी )

धेरैले पढेको :-

डिभिजन-२ बिशेष | ‘आमने-सामने’ – नेपाल बिरुद्ध नामिबिया





थप समाचार

गल्फद्वारा दीपेन्द्रलाई रिटेन

काठमाडौं । युएईमा आयोजना हुने अन्तराष्ट्रिय टी-२० लिग क्रिकेट लिगमा गल्फ जायन्ट्सले नेपालका दीपेन्द्रसिंह ऐरीलाई आगामी संस्करणका लागि रिटेन गरेको […]

दीपेन्द्र अहिलेसम्मकै उच्च वरियतामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वरियतामा छलाङ मारेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको […]

टी-२० विश्वकप : सुपर एटका खेल आजबाट

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको दोस्रो चरण (सुपर एट) का खेलहरु आज (बुधबबार) बाट सुरु हुदैछ । सुपर एटको […]

रोहितसँग झगडा गरेका तन्जिममाथि आइसीसीको कारबाही

काठमाडौं । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन शाकिबमाथि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले कारबाही गरेको छ । आइसीसीले आइतबार […]

तथ्याकंमा नेपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले सन् २०१४ पछि दश वर्षको अन्तरालमा सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा जारी टी-२० विश्वकपमा सहभागीता […]

अफगानिस्तानमाथि वेस्ट इन्डिजको सानदार जित

काठमाडौं । वेस्ट इन्डिजले घरेलु भुमी तथा अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सानदार जित […]