१८ फोटोमा हेर्नुस नामिबियासंग खेल्नु अघि नेपालको अभ्यास

Paras Khadka
  • विकेटनेपाल, २४ माघ- बुधबार 

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा बिहिबार आयोजक रास्ट्र नामिबियाको सामना गर्दैछ

विनढोकको अफिईस पार्क मैदानमा खेलिने खेलमा जित हाँसिल गर्दै प्रतियोगिताको बिजयी सुरुवात गर्ने चाहना दुवै टिमको हुनेछ।प्रतियोगिताको  दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।

डिभिजन-२ को उत्कृस्ट-२ भित्र पर्नेसके नेपाल २०१९ को बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

पहिलो खेल खेल्नु १ दिन अघि आज बुधबार टिमले जमेर अभ्यास गर्यो। टिमले नेटमा तथा मैदानमा ब्याटिंग तथा फिल्डिंग अभ्यासमा समय बितायो। हेर्नुस अभ्यासको फोटोहरु :-

( फोटोहरु – रमन शिवाकोटी )

धेरैले पढेको :-

डिभिजन-२ बिशेष | ‘आमने-सामने’ – नेपाल बिरुद्ध नामिबिया





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]