Sudurpaschim Province vs Gandaki Province Live



नेपालको पहिलो खेल पाकिस्तानसंग, हेर्नुस कोसंग कहिले छ नेपालको खेल

ACC Emerging Teams Asia Cup
  • विकेटनेपाल, चैत्र ६ 

एसीसी इमर्जिंग टिम्स एसिया कपको पहिलो खेलमा नेपालले मार्च २७ तारिकमा टेस्ट रास्ट्र पाकिस्तानको सामना गर्नेभएको छ l

बंगलादेश क्रिकेट बोर्डले सार्बजनिक गरेको सार्बजनिक गरेको खेलतालिकामा नेपाल रहेको समुह ‘बि’ मा आयोजक बंगलादेश, पाकिस्तान र हंगकंग रहेका छन् l यस्तै समुह ‘ए’ मा भारत, श्रीलंका, अफगानिस्तान र मलेसिया रहेका छन् l

एकदिवसीय प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले आफ्नो २३ बर्ष मुनिको टिम खेलाउने छन् l

नेपालको खेल तालिका :- 

मार्च २७ : पाकिस्तानसंग
मार्च २८ : बंगलादेशसंग
मार्च ३० : हंगकंगसंग

दुवै समुहबाट टप-२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछ l प्रतियोगिताको फाइनल खेल अप्रिल ३ तारिकमा खेलिनेछ l

प्रतियोगिता बिभिन्न ४ वटा मैदानमा खेलिनेछ जसमा जाहुर एह्मेद चौधरी स्टेडियम, एमए एजाज स्टेडियम, शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम १ र २ रहेका छन् l

यो पनि पढ्नुस :- 

पुरा खेल तालिका :- 

ACC Emerging Cup Schedule 2017, Fixture and Time Table

Date and Time Match Venue
27 Mar, 09:30 AM local, 03:30 GMT India vs Sri Laka Zahur Ahmed Stadium
Afghanistan vs Malaysia MA Aziz Stadium
Bangladesh vs Hong Kong Sheikh Kamal Stadium
Pakistan vs Nepal Sheikh Kamal Stadium – 2
28 Mar, 09:30 AM local, 03:30 GMT Sri Lanka vs Afghanistan Zahur Ahmed Stadium
India vs Malaysia MA Aziz Stadium
Pakistan vs Hong Kong Sheikh Kamal Stadium
Bangladesh vs Nepal Sheikh Kamal Stadium – 2
30 Mar, 09:30 AM local, 03:30 GMT India vs Afganistan Zahur Ahmed Stadium
Sri Lanka vs Malaysia MA Aziz Stadium
Bangladesh vs Pakistan Sheikh Kamal Stadium
Hong Kong vs Nepal Sheikh Kamal Stadium – 2
01 April,  09:00 AM local, 03:00 GMT 1st Semi Final 2nd Final
03 Apr,  02:00 PM local, 08:00 GMT Grand Final





थप समाचार

ICCWCL2 : टस हारेर नेपाल ब्याटिंग गर्दै, करन बाहिर

नामिबियामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दैछन्। विन्ढोक स्थित युनाइटेड क्रिकेट क्लब मैदानमा […]

ICCWCL2 : स्कटल्याण्डद्वारा नामिबिया पराजित

घरेलु टोलि नामिबियालाई ४ विकेटले पराजित गर्दै विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ। सिरिजमा […]

U19 National : निर्मलको ५ विकेटमा लुम्बिनीको चौंथो जित, गण्डकी जितमा सुबासको ६ विकेट

अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न दुई खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। प्रदेश नम्बर-१ लाई ६ […]

नेपाल टि-२० लिगबाट कान्तिपुर गोर्खाज बाहिरियो, लिग फेरी सर्ने

यही डिसेम्बर १२ तारिख ( मङ्सिर २६ गते ) देखि काठमाडौँमा आयोजना हुने नेपाल टि-ट्वान्टी लिगबाट काठमाडौँ गोर्खाज टिमले नाम […]

नेत्रहीन टी-२० विश्वकप : नेपाल भारतसँग भिड्ने

आगामी डिसेम्बर ४ देखि १७ (मंसिर ५ देखि १९ सम्म) भारतमा आयोजना हुने नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल […]

लुम्बिनीको जितमा दुर्गेशको अलराउण्ड प्रदर्शन, नरेनको ५ विकेटमा सुदूरपश्चिमको लगातार पाँच जित

काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दुई खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। टियु मैदान […]