नेपालको पहिलो खेल पाकिस्तानसंग, हेर्नुस कोसंग कहिले छ नेपालको खेल

ACC Emerging Teams Asia Cup
  • विकेटनेपाल, चैत्र ६ 

एसीसी इमर्जिंग टिम्स एसिया कपको पहिलो खेलमा नेपालले मार्च २७ तारिकमा टेस्ट रास्ट्र पाकिस्तानको सामना गर्नेभएको छ l

बंगलादेश क्रिकेट बोर्डले सार्बजनिक गरेको सार्बजनिक गरेको खेलतालिकामा नेपाल रहेको समुह ‘बि’ मा आयोजक बंगलादेश, पाकिस्तान र हंगकंग रहेका छन् l यस्तै समुह ‘ए’ मा भारत, श्रीलंका, अफगानिस्तान र मलेसिया रहेका छन् l

एकदिवसीय प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले आफ्नो २३ बर्ष मुनिको टिम खेलाउने छन् l

नेपालको खेल तालिका :- 

मार्च २७ : पाकिस्तानसंग
मार्च २८ : बंगलादेशसंग
मार्च ३० : हंगकंगसंग

दुवै समुहबाट टप-२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछ l प्रतियोगिताको फाइनल खेल अप्रिल ३ तारिकमा खेलिनेछ l

प्रतियोगिता बिभिन्न ४ वटा मैदानमा खेलिनेछ जसमा जाहुर एह्मेद चौधरी स्टेडियम, एमए एजाज स्टेडियम, शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम १ र २ रहेका छन् l

यो पनि पढ्नुस :- 

पुरा खेल तालिका :- 

ACC Emerging Cup Schedule 2017, Fixture and Time Table

Date and Time Match Venue
27 Mar, 09:30 AM local, 03:30 GMT India vs Sri Laka Zahur Ahmed Stadium
Afghanistan vs Malaysia MA Aziz Stadium
Bangladesh vs Hong Kong Sheikh Kamal Stadium
Pakistan vs Nepal Sheikh Kamal Stadium – 2
28 Mar, 09:30 AM local, 03:30 GMT Sri Lanka vs Afghanistan Zahur Ahmed Stadium
India vs Malaysia MA Aziz Stadium
Pakistan vs Hong Kong Sheikh Kamal Stadium
Bangladesh vs Nepal Sheikh Kamal Stadium – 2
30 Mar, 09:30 AM local, 03:30 GMT India vs Afganistan Zahur Ahmed Stadium
Sri Lanka vs Malaysia MA Aziz Stadium
Bangladesh vs Pakistan Sheikh Kamal Stadium
Hong Kong vs Nepal Sheikh Kamal Stadium – 2
01 April,  09:00 AM local, 03:00 GMT 1st Semi Final 2nd Final
03 Apr,  02:00 PM local, 08:00 GMT Grand Final




थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]