३० फोटोमा हेर्नुस कसरि गर्यो नेपाली टिमले युएईमा अभ्यास

Sandeep Lamichhane
  • विकेटनेपाल, माघ-९ , बुधबार

शुक्रबार ( जनवरी २५ ) देखि सुरु हुने नेपाल-युएई एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुन मंगलबार युएई पुगेको नेपाली क्रिकेट टिमले बुधबार दिउसो अभ्यास गरेको छ।

भारत बाट आएका अफगानिस्थान क्रिकेट टिमका ब्याटिंग प्रशिक्षक रहीसकेका ब्याटिंग कन्सल्टेन्ट उमेश पटवाल र मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा नेपाली टिमले युएईको आईसीसी एकेडेमी मैदानमा पसिना बगायो। टिमले ब्याटिंग, बलिङ्ग र फिल्डिंग सबै पक्षको अभ्यास गर्यो।

फोटोहरुमा हेर्नुस नेपाली टिमको अभ्यास :- 

( सबै फोटो – नेपाली टिमका म्यानेजर रमन शिवाकोटीले लिएका हुन् )





थप समाचार

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]