३० फोटोमा हेर्नुस कसरि गर्यो नेपाली टिमले युएईमा अभ्यास

Sandeep Lamichhane
  • विकेटनेपाल, माघ-९ , बुधबार

शुक्रबार ( जनवरी २५ ) देखि सुरु हुने नेपाल-युएई एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुन मंगलबार युएई पुगेको नेपाली क्रिकेट टिमले बुधबार दिउसो अभ्यास गरेको छ।

भारत बाट आएका अफगानिस्थान क्रिकेट टिमका ब्याटिंग प्रशिक्षक रहीसकेका ब्याटिंग कन्सल्टेन्ट उमेश पटवाल र मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा नेपाली टिमले युएईको आईसीसी एकेडेमी मैदानमा पसिना बगायो। टिमले ब्याटिंग, बलिङ्ग र फिल्डिंग सबै पक्षको अभ्यास गर्यो।

फोटोहरुमा हेर्नुस नेपाली टिमको अभ्यास :- 

( सबै फोटो – नेपाली टिमका म्यानेजर रमन शिवाकोटीले लिएका हुन् )





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]