फोटोहरुमा हेर्नुस कस्तो रह्यो नेपाल र युएईको पहिलो वानडे

Mohammad Naveed , Paras Khadka
  • विकेटनेपाल, माघ-११ – शुक्रबार 

नेपाल र युएई बीच ३ वटा एकदिवसीय र ३ वटै टि-२० अन्तर्राष्ट्रियको सिरिज आज देखि युएईमा सुरु भएको छ। सिरिज अन्तर्गत पहिलो एकदिवसीयमा नेपाललाई युएईले ३ विकेटको अन्तरले पराजित गर्यो।

नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै दिएको ११४ रनको लक्ष्य घरेलु टिमले ७ विकेट गुमाएर पुरा गर्यो। सिरिजमा युएईले १-० को अग्रता लिएको छ। शनिबार नेपाली समय ११:३५ बजे दोश्रो एकदिवसीय आईसीसी एकेडेमी मैदानमा खेलिनेछ।

फोटोहरुमा हेर्नुस कस्तो रह्यो सिरिजको पहिलो खेल :- 

Nepal Cricket Team
Nepal Cricket Team

( फोटो – रमन शिवाकोटी , युएई क्रिकेट बोर्ड र द नेसनल )





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]