विश्वकप लिग-२ : नेपालको अमेरिका भ्रमणको खेल तालिका सार्वजनिक

आइसिसी विश्वकप लिग अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक भएको

तालिकाअनुसार सिरिज कार्तिक देखि १९ सम्म आयोजना हुनेछ सिरिजमा नेपाल अमेरिका सहित स्कटल्यान्डको पनि सहभागीता रहने

सिरिजमानेपालको पहिलो खेल कात्तिक ११ मा अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ मा स्कटल्यान्डसँग हुनेछ तेस्रो खेलमा कात्तिक १७ मा अमेरिकासँग चौथो तथाअन्तिम खेलमा कात्तिक १९ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ

सिरिजको सबै खेल अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा रहेको प्रिरी भ्यूमा हुनेछ। सबै खेल नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ।

लिग टुको ओडिआई सिरिज पछि तीनै टोलीबिच टि२० सिरिज पनि हुनेछ क्यानडा ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अहिलेनेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडामा रहेको छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy