राष्ट्रिय टिमको नयाँ जर्सीबारे ट्वीटरमा कसले के भने

२०७८ भाद्र ७, सोमबार १९:१४

नेपाल क्रिकेट संघ ( क्यान ) ले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ। क्यानले असारमा जर्सी डिजाइन गर्न प्रतिस्पर्धा आयोजना गरेको थियो जसमा सहभागी पाँच सय जर्सीहरुबाट क्यानले आदर्श पोखरेलले डिजाइन गरेको जर्सी चयन गरेको हो। विजेता पोखरेललाई क्यानले एक लाख रुपैयाँ पुरस्कार वापत प्रदान गर्यो। क्यानले नयाँ जर्सी सार्वजनिक गरेपछि सामाजिक संजाल ट्वीटरमा बिभिन्न प्रतिक्रियाहरु आएका छन् जसलाई यहाँ प्रस्तुत गरेका छौँ –

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy