काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा ८ टोलीको सहभागीता रहने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) को बिहिबार बसेको बोर्ड बैठकले पहिलो संस्करणको लिगमा ८ टोली सहभागीता गराउने निर्णय गरेको छ ।
पहिलो संस्करणको लिग मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुनेछ ।
यो पनि पढ्नुस : नेपाल क्रिकेट संघको महत्वपूर्ण निर्णय, प्रदेशका खेलाडीलाई समेत पारिश्रमिक
