न्युजिल्यान्डको ऐतिहासिक जित पछि ट्वीटर प्रतिक्रियाहरु

२०७८ असार १०, बिहीबार ००:०९

भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले पहिलो संस्करणको आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। इंग्ल्यान्डको साउथह्याम्पटनमा सम्पन्न फाइनलमा भारतले दिएको १३९ रनको लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर भेटायो। जितपछि विश्वभरबाट समर्थक, क्रिकेट र पूर्वक्रिकेटरहरुले न्युजिल्यान्ड क्रिकेट टिमलाई बधाई दिएका छन्। सोहि बधाई ट्वीटहरुलाई यहाँ प्रस्तुत गरेका छौँ –

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy