प्रदेश २ स्तरिय महिला क्रिकेट : बारा र सिरहा फाईनलमा

राजबिराज २३, मंसिर

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत अाज भएकाे दुई वटा खेलमा बारा र महाेतरी बिजय भएका छन् । शुक्रवार पहिलाे खेलमा महाेतरी ले सर्लाही लाई ८ बिकेट ले जित हात पारेकाे छ भने दाेस्राे खेलमा बारा ले सप्तरी लाई १ सय १ रन पराजित गरेकाे छ।

अाज काे पहिलाे खेलमा सर्लाहीका ले टस जितेर १८ अाेभरमा १० बिकेट गुमाएर ७४ रन जाेडे । जसमा श्रृया थापा ६ रन वाहेक कुनै पनि खेलाडी दाेहाेराे अंक पार गर्न सकेन भने ६१ रन अतिरिक्त अाएका छन। बलिंग तर्फ महाेतरी कि पुष्पा फुयाल ४ बिकेट, राेजी कडारी र रितु गरी २/२ बिकेट हात पारेका थिए।

प्रतिउत्तरमा महाेतरी ले १० अाेभरमा २ बिकेट गुमाई जित हात पारेका थिए। जसमा गाेमा अाले २३ रन जाेडेका थिए । भने बलिंग तर्फ सर्लाही का तुलसी बिश्वकर्मा १ र सुमित्रा देवकाेटा १ बिकेट लिए । खेलकाे म्यान अफ दि पलेयर महाेतरी का पुष्पा फुयाल घाेषित भएकी छिन।

दाेस्राे खेलमा बारा ले टस जितेर २० अाेभरमा ४ बिकेट गुमाएर १ सय ५९ रन काे याेगफल बनाएका थिए। जसमा प्रतिमा साह ७१ रन, एलिसा यादब २२ तथा साेनी कुशवाहा अविजित १८ रन जाेडेका थिए। बलिंगतर्फ सप्तरी का सृजना चाैधरी २ बिकेट र नितु चाैधरीले १ बिकेट हात पारेका थिए । प्रतिउतरमा सप्तरी ले १६ अाेभर १ बलमा सबै बिकेट गुमाई ५८ रन मात्र बनाएका थिए।जसमा मनिका चाैधरी ले १४ रन बाहेक कुनै पनि खेलाडी दाेहाेर अंक पार गर्न सकेन। बलिंगतर्फ बाराका माेनिका साह र प्रतिमा साहले २/२ बिकेट, प्रिंयका साह, बन्दना गुप्ता १/१ बिकेट हात पारेका पछि बारा लाई जित सहज भएकाे हाे।

खेलकाे पलेयर अफ म्यान अफ म्याच प्रतिमा साह लाई पुर्व अन्तराष्ट्रिय खेलाडी दिपेन्द्र चाैधरी ले कप प्रदान गरेका थिए।

भाेलीकाे फाईनल खेल बारा र सिरहा बिच भिडने सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी गराएकाे छ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]