१० फोटोमा हेर्नुहोस् कोल्ट्सबिरुद्ध नेपालको शानदार जित : श्रीलंका अभ्यास भ्रमण

  • विकेटनेपाल – १० भदौ, आइतवार

श्रीलंका अभ्यास भ्रमणको अन्तिम खेलमा नेपालले कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटको अन्तरले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै कोल्ट्सले दिएको २१७ रनको लक्ष्य नेपालले ४२.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा पारस खड्का र दिपेन्द्र सिंह ऐरीले अर्ध-शतकीय पारी खेले। यस्तै ज्ञानेन्द्र मल्लले समेत उत्कृस्ट ब्याटिंग गर्दै ४५ रनको व्यक्तिगत योगदान गरे। यसअघि कोल्ट्स क्रिकेट क्लबलाई सस्तैमा समेट्न सोमपाल कामीले उत्कृस्ट बलिंग गर्दै ३ विकेट चट्काएका थिए।

१० फोटोमा हेर्नुहोस् नेपालको जित :

खेल सुरुहुन अघि टिम हर्डलमा नेपाली टोलि
Sagar Pun
सागर पुनले २ विकेट लिए
पारस खड्काले ५८ रन जोडे
दिपेन्द्र ऐरीले ५२ रनको योगदान गरे
बलिंग गर्दै करन केसी
ओपनिंग गर्दै सुबाश खकुरेल र ज्ञानेन्द्र मल्ल
ज्ञानेन्द्र मल्ल अर्ध-शतकबाट ५ रनले चुके
आरिफ शेख र दिपेन्द्र ऐरी

पारस र ज्ञानेन्द्रले दोसो विकेटका लागि ८८ रनको साझेदारी गरे

फोटोहरु : रमन शिवाकोटी (टिम व्यवस्थापक)





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]