प्रधानमंन्त्री कप महिला : प्रदेश-२ का २० खेलाडी बन्द प्रशिक्षणमा

-राजबिराज

राष्ट्रिय महिला क्रिकेट प्रतियाेगिताका लागि प्रदेश २ काे महिला क्रिकेट छनाेटमा २० जना खेलाडी बन्द प्रशिक्षणमा परेका छन् । मंसिर २० गते देखि राजबिराज मा सप्तरी क्रिकेट सँघकाे अायाेजनामा संचालित प्रदेश स्तरिय महिला क्रिकेट छनाेट प्रतियाेगिता वाट खेलाडी छनाेट गरिएकाे हाे।

प्रदेश २ का ५ जिल्ला सम्मलित छनाेट प्रतियाेगितावाट बाराका साना प्रविण, अलिसा यादब, प्रिंयका गुप्ता, सिवानी साह, प्रतिमा साह, सिराहाका सरस्वति चाैधरी, अनुराधा चाैधरी, संताेषी चाैधरी, अारती चाैधरी रहेका छन्।

यसैगरी मेलिना रायमाझी, गाेमा आले, राेजी खत्री, पुष्पा फुयाल, शाेभा आए, सृजना चाैधरी, माेनिका साह, मधु राउत, बिमला मगर, मिना महताे बन्द प्रशिक्षण मा परेकाे प्रदेश २ क्रिकेट सँघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन्।

छनाेटमा परेका २० जना महिला खेलाडी ले मंसिर २८ गते देखि ३० गते सम्म राजबिराज मा संचालन हुने बन्द प्रशिक्षण वाट १५ जना महिला खेलाडी लाई छनाेट गरिने उदेश्य ले प्रशिक्षण गर्न लागेकाे छनाेट समिति का संयाेजक मुरतुजा हवारीले बताउनु भयाे।

उक्त बन्द प्रशिक्षण वाट राष्ट्रिय खेलकुद परिषद कार्यक्रम अनुसार नेपाल क्रिकेट सँघ काे अायाेजनामा यही पुस ३ गते देखि प्रधानमंन्त्री कप- महिला टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सहभागिता जनाउने छ।

यसैगरी पुस २५ गते देखी प्रधानमंन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियाेगिता काे लागि पुस ३ गते देखि प्रदेश स्तरिय पुरूष क्रिकेट छनाेट खेल राजबिराज मा हुने भएकाे छ।

प्रदेश २ स्तरिय खेलाडी छनाेट प्रतियाेगिताका लागि सप्तरीमा मंसिर २६ गते देखि २८ गते सम्म संचालन हुने छनाेट अभ्यास खेल मा कृर्तिमानी खेलाडी महबुव अालम सहित जिल्ला भरीका ४० जना खेलाडीहरूकाे सहभागिता रहेकाे सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब ले बताए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]