यही कार्तिक ९ गते देखी पोखरामा आयोजना हुने पोखरा प्रिमियर लीग खेल्ने टीम र मार्की खेलाडीको घोषणा गरिएको छ।
प्रतियोगितामा छ वटा टीमहरु खेल्नेछन् जिसको नाम बुटवल ब्लास्टर, चितवन राइनोज, बिराटनगर टाइटन, धनगढ़ी ब्लूज, एक्सपर्ट धनगढ़ी ब्लूज, काठमांडौ रोयल्स रहेका छन्।
टीम र मार्की खेलाडी –
एक्सपर्ट धनगढ़ी ब्लूज – दीपेन्द्र ऐरी
बुटवल बलास्टर – सोमपाल कामी
पोखरा पल्टन – शरद भेसावकर
चितवन राइनोज – पारस खड़का
काठमांडौ रोयल्स – ज्ञानेंद्र मल्ल
बिराटनगर टाइटन – सन्दीप लामीछाने