२० फोटोमा हेर्नुस पोखरा प्रिमियर लिगको पहिलो दिन

  • विकेटनेपाल, कार्तिक ९ 

पोखरामा शुक्रबार देखि पोखरा प्रिमियर लिग टि -२० को पहिलो संस्करण सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका सभामुख सुबास नेम्वांगले ब्याटिंग गर्दै गर्नु भयो।

उद्घाटन खेलमा शरद भेसावकर कप्तानीको पोखरा पल्टनले सन्दिप लामिछाने कप्तानीको बिराटनगर टाइटनलाई ५८ रनले पराजित गर्यो।

फोटोहरुमा हेर्नुस कस्तो रह्यो पहिलो दिन

              

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy