हंगकंगसंग खेल्ने प्रारम्भिक टिम घोषणा, सौरभ खनाल टिममा : पढ्नुस को-को परे

nepal cricket team
  • विकेटनेपाल- ३० साउन

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हंगकंगसंग यही अक्टोबर १३ र १५ तारिक हंगकंगमा खेलिने २ खेलको लागि २५ सदस्यीय प्रारम्भिक टोलिको घोषणा गरिएको छ l

१ बर्ष अबधिमा बिभिन्न प्रतियोगिताहरुमा गरिएको प्रदर्शनको आधारमा टिम छनौट गरिएको बताईएको छ l टिम छनौट रास्ट्रिय प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्काको नेतृत्वको छनौट समितिले गरेको हो l

सौरभ खनाल

घोषणा गरिएको प्रारम्भिक टिममा प्रधानमन्त्री कपमा उत्कृस्ट ब्याट्सम्यान घोषित भएका सौरभ खनालले स्थान बनाएका छन् l यस्तै प्रधानमन्त्री कपमा शतकीय इनिंग खेलेका हसिम अन्सारीले पनि अन्तिम २५ मा नाम लेखाएका छन् l

यस्तो छ टिम :- 

पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, सुशील कंडेल, शक्ति गौचन, नरेश बुढायर, अविनाश कर्ण, ललित सिंह भण्डारी , सन्दिप लामिछाने, बिक्रम सोब, मेहबुब आलम, सौरभ खनाल, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दिलिप नाथ,आरिफ शेख ,हसिम अन्सारी,सुशन भारि, सागर पुन, दिपेन्द्र ऐरी, सुनिल धमला, बसन्त रेग्मी,करन केसी,बिनोद भण्डारी र सोमपाल कामि

 





थप समाचार

क्यानका अध्यक्ष चन्दसहित ५ जना पदाधिकारीको राजीनामा माग

नेपाल क्रिकेट सङ्घ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग […]

मिथिला कप : विकासले ५ विकट लिंदा छिन्नमस्ता विजयी

सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न खेलमा छिन्नमस्ता स्पोर्ट्स एकेडेमी सप्तरीले १ […]

सन्दीपविनै प्रारम्भिक टोली

नेपाल क्रिकेट सङ्घ (क्यान्) ले घरेलु मैदान कीर्तिपुरमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक […]

भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण : क्यान

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेट गर्न भारतीय कम्पनी सेभेन थ्रीस्पोर्ट्सँग सम्झौता गरिनु त्रुटिपूर्ण भएको जनाएको छ […]

मिथिला कप टि–२० माघ १४ देखि

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ६ स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा प्रदेश स्तरीय मिथिला कप टि–२० […]

सन्दीपलाई टिममा फर्काउनेबारे क्यान छलफलमा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरू छलफलमा जुटेको बताएको छ । […]