हंगकंगसंग खेल्ने प्रारम्भिक टिम घोषणा, सौरभ खनाल टिममा : पढ्नुस को-को परे

nepal cricket team
  • विकेटनेपाल- ३० साउन

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हंगकंगसंग यही अक्टोबर १३ र १५ तारिक हंगकंगमा खेलिने २ खेलको लागि २५ सदस्यीय प्रारम्भिक टोलिको घोषणा गरिएको छ l

१ बर्ष अबधिमा बिभिन्न प्रतियोगिताहरुमा गरिएको प्रदर्शनको आधारमा टिम छनौट गरिएको बताईएको छ l टिम छनौट रास्ट्रिय प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्काको नेतृत्वको छनौट समितिले गरेको हो l

सौरभ खनाल

घोषणा गरिएको प्रारम्भिक टिममा प्रधानमन्त्री कपमा उत्कृस्ट ब्याट्सम्यान घोषित भएका सौरभ खनालले स्थान बनाएका छन् l यस्तै प्रधानमन्त्री कपमा शतकीय इनिंग खेलेका हसिम अन्सारीले पनि अन्तिम २५ मा नाम लेखाएका छन् l

यस्तो छ टिम :- 

पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, सुशील कंडेल, शक्ति गौचन, नरेश बुढायर, अविनाश कर्ण, ललित सिंह भण्डारी , सन्दिप लामिछाने, बिक्रम सोब, मेहबुब आलम, सौरभ खनाल, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दिलिप नाथ,आरिफ शेख ,हसिम अन्सारी,सुशन भारि, सागर पुन, दिपेन्द्र ऐरी, सुनिल धमला, बसन्त रेग्मी,करन केसी,बिनोद भण्डारी र सोमपाल कामि

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]