राजस्थान र पन्जाब आईपीएल खेल्न युएई प्रस्थान ( फोटो फिचर )

किंग्स-११ पन्जाब र राजस्थान रोयल्स आईपीएल २०२० को लागि बिहिबार दिउसो युएई प्रस्थान गरेको छ। १३ औं सिजनको आईपीएल १९ सेप्टेम्बर देखि आयोजना हुँदैछ।

आफ्नो सामाजिक संजालमा दुवै टिमले युएई जाने क्रमको तस्बिर र भिडियोहरु राख्दै जानकारी गराएको छ। टिमका खेलाडीहरुले पनि तस्बिरहरु राख्दै युएई जाने उत्साह देखाएका छन्। धोनी कप्तानीको टिम चेन्नाई सुपर किंग्स अगस्ट २१ मा युएई जानेछ।

१३ औं सिजनको आईपीएल ५३ दिनसम्म चल्नेछ जसको फाइनल नोभेम्बर १० सम्म चल्नेछ। अबुदाबि, शारजाह र दुवै गरि तिन स्थलमा खेलहरु आयोजना हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सले गत वर्षको रनर-अप चेन्नाई सुपर किंग्ससंग खेल्ने बताईएको छ। तथापी भारतीय क्रिकेट बोर्डले अधिकारिक रुपमा मिति भने सार्वजनिक गरेको छैन।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/sandeep-2nd-m-prev-cpl-wn20/

https://wicketnepal.com/sa-cricket-2-play-covid-19-wn20/

https://wicketnepal.com/cpl-t20-m3-report-wn20/

https://wicketnepal.com/ipl-woakes-placement-sa-bow-wn20/

https://wicketnepal.com/ipl-dream-11-sponsor-wn20/

https://wicketnepal.com/dhoni-fan-chacha-chicago-retire-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy