राईजिंग क्रिकेटको आयोजनामा इन्डोर क्रिकेट हुँदै

RCW Womens Indoor Tournament
  • विकेटनेपाल, श्रावण २१

राईजिंग क्रिकेट फर वुमन्सको आयोजनामा अगस्ट ७ अर्थात भोलि एकदिने वुमन समर इन्डोर क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगिता काठमाण्डौ स्थित अल्टिमेट इन्डोर क्रिकेट हलमा हुनेछ।

प्रति टिम ६ जना खेलाडी सहभागी हुने प्रतियोगितामा ५ टिमहरुको सहभागीता रहेको छ। सहभागी हुने टिमहरुमा आयोजक राइजिंग क्रिकेट, गौतम ग्रुप्स, थन्डर बर्ड्स, केसिटिसी गर्ल्स र श्री श्री योद्दा रहेका छन्।

खेलतालिका

सम्पूर्ण इन्डोर क्रिकेटका नियमहरु प्रयोग गरिने प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँ, ट्रफी र डिनर पार्टी पाउनेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ।   यस्तै प्रत्येक खेलको उत्कृस्ट खेलाडीले मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताको इन्ट्री फि ८ हजार रुपैयाँ रहेको थियो।

RCW Womens Indoor Tournament
RCW Womens Indoor Tournament Trophy




थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]