राईजिंग क्रिकेटको आयोजनामा इन्डोर क्रिकेट हुँदै

RCW Womens Indoor Tournament
  • विकेटनेपाल, श्रावण २१

राईजिंग क्रिकेट फर वुमन्सको आयोजनामा अगस्ट ७ अर्थात भोलि एकदिने वुमन समर इन्डोर क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगिता काठमाण्डौ स्थित अल्टिमेट इन्डोर क्रिकेट हलमा हुनेछ।

प्रति टिम ६ जना खेलाडी सहभागी हुने प्रतियोगितामा ५ टिमहरुको सहभागीता रहेको छ। सहभागी हुने टिमहरुमा आयोजक राइजिंग क्रिकेट, गौतम ग्रुप्स, थन्डर बर्ड्स, केसिटिसी गर्ल्स र श्री श्री योद्दा रहेका छन्।

खेलतालिका

सम्पूर्ण इन्डोर क्रिकेटका नियमहरु प्रयोग गरिने प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँ, ट्रफी र डिनर पार्टी पाउनेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ।   यस्तै प्रत्येक खेलको उत्कृस्ट खेलाडीले मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताको इन्ट्री फि ८ हजार रुपैयाँ रहेको थियो।

RCW Womens Indoor Tournament
RCW Womens Indoor Tournament Trophy




थप समाचार

सुर्यकुमार र रोहितको कप्तानीमा भारतीय टोलीको घोषणा

काठमाडौं । समान तीन तीन खेलको टी-२० आई तथा ओडिआई सिरिजका लागि श्रीलंका भ्रमणमा निस्कन लागेको भारतीय टोलीको घोषणा भएको […]

महिला एसिया कप : नेपाल र युएईबीचको हेड टु हेड

काठमाडौं । एसीसी महिला एसिया कप शुक्रबारबाट श्रीलंकामा सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले परिचित एसोसिएट प्रतिद्वन्दी युएईको सामना […]

क्यानले पायो डिजिटल फ्यान अवार्ड

काठमाडौं । नेपालले २०२३ को आइसीसी डिजिटल फ्यान ईन्गेजमेन्ट अवार्ड जितेको छ । नेपाल क्रिकेट संघ (क्यान) का विभिन्न सोसल […]

एसिया कपमा युएईसँग पहिलो पटक खेल्दै नेपाल

काठमाडौं । नेपालले शुक्रबार युएईविरुद्ध खेल्दै नवौं संस्करणको एसीसी महिला एसिया कप २०२४ को सुरुआत गर्दैछ । अन्य प्रतियोगितामा नेपाल […]

ओमान र स्कटल्यान्डले अंक बाडे

काठमाडौं । ओमान र स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा वर्षाका कारण खेल नतिजाबिहीन रुपमा सकिएपछि अंक बाडेका छन् […]

हार्दिकलाई पछि पार्दै सुर्यकुमार नयाँ कप्तान बन्दै

काठमाडौं । भर्खरै सकिएको टी-२० विश्वकपको उपाधि जितेको भारतीय टोलीको यस महिनाको अन्त्यमा हुने श्रीलंका भ्रमणमा टी-२० टोलीको कप्तानीमा सुर्यकुमार […]