रोहन मुस्तफा प्रतियोगिताकै उत्कृस्ट खेलाडी

  • विकेटनेपाल – ३० चैत्र | शुक्रबार 

धनगढीमा आज सम्पन्न धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनलमा काठमाण्डौ गोल्डेन्सलाई २१ रनले पराजित गर्दै घरेलु टिम टिम चौराहा धनगढीले प्रतियोगिताको उपाधी जितेको छ । उपाधीसहित उसले नगद २५ लाख रुपैयाँ र ट्रफी हात पार्यो ।

धनगढीलाई उपाधी जिताउनका लागि उसका बिदेशी खेलाडी तथा संयुक्त अरब इमिरेट्स ( युएई ) कप्तान समेत रहेका रोहन मुस्ताफाले महत्त्वपुर्ण भूमिका निर्वाह गरे । म्यान अफ द सिरिजसमेत बनेका उनले पल्सर २०० ए एस मोटरसाइकल प्राप्त गरे।

प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेयर टिम चौराहा धनगढीकै ललित सिंह भण्डारी घोषित भए। उनलाई गोल्डस्टारले गोल्डेन बुट प्रदान गर्यो।

Rohan Mustafa
Rohan Mustafa

रोहण मुस्तफाको प्रतियोगितामा प्रदर्शन:

प्रतियोगिताको पहिलो खेल गुमाएका उनले बाँकी ६ खेलमा ब्याटिंग र बलिंग दुवैमा उत्कृस्ट अलराउण्ड प्रदर्शन गरे। कुल ६ खेलमा ब्याटिंगतर्फ १९८ रन र बलिंगतर्फ ९ विकेट लिएका उनको प्रदर्शन यस्तो रह्यो –

Vs सिवाईसी अत्तरिया: ४० रन, २/३५
Vs महेन्द्रनगर युनाईटेड: ३९ रन, ०/२२
Vs बिराटनगर किंग्स: ११ रन, २/२२
Vs रुपन्देही च्यालेंजर्स: १५ रन, २/१२
Vs काठमाण्डौ गोल्डेन्स (पहिलो क्वालिफायर): ३३ रन, १/२१
Vs काठमाण्डौ गोल्डेन्स (फाइनल): ६० रन, २/४६

प्रतियोगितामा अन्य खेलाडीहरुको प्रदर्शन

ब्याटिंगतर्फ

ज्ञानेन्द्र मल्ल – ७ इनिंग, २४८ रन, ४१.३३ को औसत, सर्बाधिक ६८*
अमित श्रेष्ठ – ७ इनिंग, २४२ रन, ४०.३३ को औसत, सर्बाधिक ८१*
सुनिल धमला – ७ इनिंग, २२९ रन, ३८.१६ को औसत, सर्बाधिक ७८
रोहन मुस्ताफा- ७ इनिंग, १९८ रन, ३३.०० को औसत, सर्बाधिक ६०

बलिंगतर्फ

ललितसिंह भण्डारी – ७ इनिंग, १४ विकेट, औसत १३.२१, बेस्ट ४/३७
सन्नी पटेल – ८ इनिंग, १३ विकेट, औसत १०.००, बेस्ट ६/१०
रशिद खान – ७ इनिंग, ११ विकेट, औसत १९.६३, बेस्ट ४/६
शुवंकर उराओ- ५ इनिंग, १० विकेट, औसत ५.७०, बेस्ट ३/७
कमलसिंह ऐरी – ५ इनिंग, ९ विकेट, औसत १२.३३, बेस्ट ४/१५
रोहन मुस्तफा- ६ इनिंग, ९ विकेट, औसत १७.५५, बेस्ट २/१२

 





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]