‘धेरै रन बनाउने लक्ष्य छ’ – कप्तान पौडेल (भिडियो सहित)

२०८१ बैशाख १४, शुक्रबार २०:४९

काठमाडौं । वेस्ट इन्डिज ए सँग शनिबारबाट सुरु हुने पाँच खेलको टी-२० सिरिजमा बढि भन्दा बढि रन बनाउँने नेपाली टोलीको लक्ष्य रहेको कप्तान रोहितकुमार पौडेलले बताएका छन् ।

राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले टियु पिच ब्याटिङका लागि सहज रहेकाले आफुहरुले बढि भन्दा बढि रन बनाउँने बताए ।

‘टियुको पिच हेर्ने हो भने यो ब्याटिङका लागि केही सहज देखिन्छ । यसै कारण हाम्रो मुख्य लक्ष्य बढि रन बनाउँने र विपक्षीलाई कम रनमा रोक्ने छ ।’ उनले भने ‘ब्याटिङ रन बनाउँने र बलिङका क्रममा डेथ ओभर लगायतमा हामीले सुधार गर्न सक्छौं ।’

थप जानकारी भिडियोमा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy