सन्दीप अमेरिका जाने विषयमा यस्तो भन्छन् क्यान अध्यक्ष

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने केही दिनमा टी२० विश्वकपमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप केही दिन भित्र अमेरिका उड्ने बताए ।

‘आइसीसीबाट सन्दीपको सहभागीताका लागि सबै बाटो खुलि सकेको छ । उनलाई अमेरिका पठाउन क्यान तत्पताका साथ लागि रहेको छ ।’ चन्दले विकेट नेपालसँगको कुराकानीमा भने ‘केही प्राविधिक समस्याका कारण ढिलाई भएको छ । तर, उनी जाने पक्का भईसकेको र केही दिनमा उनी उड्ने छन् ।’

बलत्कार अभियोग लागेका लामिछानेलाई गत साता पाटन उच्च अदालतले सफाइ सुनाए पछि उनको विश्वकपमा सहभागीताको बाटो खुलेको हो ।





थप समाचार

नेपालमाथी बंगलादेशको जित, बंगलादेश सुपर एटमा

काठमाडौं । बंगलादेश वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको टी-२० विश्वकपमा नेपाललाई पराजित गर्दै सुपर एटमा प्रवेश गरेको छ । […]

नेपाली बलिङ सामू चलेन बंगलादेशको ब्याटिङ, १०६ रनमा नै अल आउट

काठमाडौं । नेपाली बलर सामू खुलेर खेल्न नसक्दा बंगलादेश वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको टी-२० विश्वकपमा बंगलादेश १ सय […]

सन्दीपले पूरा गरे कीर्तिमानी १०० विकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले टी-२० आईमा कीर्तिमानी १ सय विकेट पूरा गरेका छन् । […]

सन्दीपले मौका पाउँदा करण बेन्चमा

काठमाडौं । बंगलादेशविरुद्धको आइसीसी टी-२० विश्वकपको खेलमा नेपालले गत शनिबार दक्षिण अफ्रिकाविरुद्ध खेलेको टिमबाट एक परिवर्तन गरेको छ । नेपाली […]

नेपालले टस जित्यो, पहिले बलिङ गर्दै

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले बलिङ […]

बंगलादेशविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा समूह डी मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा […]