सन्दीप र दीपेन्द्र आबद्ध टोली बलिङ गर्दै, दुबै जना खेल्दै २०८१ श्रावण १२, शनिबार २०:३२ काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले टस जितेको छ । नडाको सीएए सेन्टर, ब्राम्पटनमा नाइट्सका कप्तान उस्मान ख्वाजाले टस जितेर बलिङ रोजेका हुन् ।