सन्दीपले पाएनन् भोलि युएई जाने अनुमति

राष्ट्रिय क्रिकेटर सन्दिप लामिछाने शनिवार नेपाली टिमसंग लिग -२ अन्तर्गतको युएई र पपुवा न्यु गिनीसंगको त्रिकोणात्मक सिरिज खेल्न शनिवार युएई जान नपाउने भएका छन्।

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने प्रतिबन्ध फुकुवा गर्न गरिएको मागमा आज निर्णय नगरेपछि सन्दिप टिमसंग शनिवार युएई प्रस्थान गर्नेछैनन्।  अदालतले अर्को मुद्दालाई पनि साथ राखेर आइतबारनै पेस गर्न आदेश दिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy