CPL : सन्दिपको जमैका टस जितेर बलिंग गर्दै, यस्तो छ अन्तिम-११

मंगलबार सुरु भएको करेबियन प्रिमियर लिगको आठौँ संस्करणमा नेपाली स्पिनर सन्दिप लामिछानेको टिम जमैका तलावाजले आफ्नो पहिलो खेल डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्स बिरुद्ध खेल्दैछ।

ब्रायन लारा क्रिकेट एकेडमीमा नेपाली समय ७:४५ बजे सुरु हुने खेलमा जमैका तलावाजले टस जितेर बलिंग गर्ने निर्णय गरेको छ। जमैकाको कप्तानी रभम्यान पावेलले गरिरहेका छन्। खेलको प्रत्यक्ष प्रशारण नेपालमा स्टार स्पोर्ट्सले गरिरहेको छ।

जमैकाले नेपाली स्पिनर सन्दिप लामिछाने सहित विदेही खेलाडीहरु मुजिब उर् रहमानसंगै आसिफ अलि र ग्लेन फिलिपलाई अन्तिम-११ मा समावेस गरेको छ।

सेन्ट लुसिया जुक्स अन्तिम ११ : आन्द्रे फ्लेचर, रखिम कर्नवाल, मार्क डेयल, रोस्टन चेज, नाजिबुल्लाह जद्रान, मोहम्मद नबि, डेरेन सामी, स्कट कुगेलजिन, ओबेड म्यकोय, केस्रिक विलियम्स, जाहिर खान

जमैका तलावाज अन्तिम ११ : ग्लेन फिलिप्स, चाडविक वाल्टन, निकोलस किर्टन, रभम्यान पावेल, असिफ अलि, आन्द्रे रसेल, कार्लोस ब्राथवेट, बिरास्वामी परमौल, सन्दिप लामिछाने, मुजिब उर् रहमान, ओशेन थोमस

सम्बन्धित :-

https://wicketnepal.com/cpl-sandeep-match-today-wn20/

https://wicketnepal.com/cpl-t20-jamaica-team-prev-wn20/

https://wicketnepal.com/cpl-t20-2020-from-tom-all-det-wn20/

https://wicketnepal.com/cpl-t20-m-1-report-wn20/

https://wicketnepal.com/aaron-finch-target-2023-wc-wn20/





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]