श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै नेपाल

श्रीलंका डेभलभमेन्ट ११ सँग नेपाली राष्ट्रिय क्रिकेट टोलीको पहिलो अभ्यास खेलमा आज(मंगलबार) रहेको छ ।

क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपालले अभ्यास खेल्न लागेको हो । खेल श्रीलंकामा नेपाली समय अनुसार बिहान १०ः१५ मा सुरु हुदैछ ।

श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले भदौ १९ र २० मा थप २ अभ्यास खेल खेल्ने छ ।

नेपाली क्रिकेट टोली

रोहित पौडेल, आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy