सप्तरी प्रिमियर लिगको अक्सन सम्पन्न , कुन खेलाडी कुन टिममा बिक्रि भए

मेयर कप सप्तरी प्रिमियर लिग ( एसपीएल ) दोश्रो संस्करणको अक्सन शुक्रबार राजविराजमा सम्पन्न भएको छ।

असार २ गते देखि पबि माबिको खेल मैदानमा संचालन हुने प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गर्दैछन्। जसमा तिलाठि कोईलाडी जाईन्स, बोदेबर्साइन थन्डर्स, डाक्नेश्वरी ड्रयागन्स, बजाज खडक वारिर्यस र रुपनी राइडर्स रहेको छ।

अक्सनबाट ५ टिमले ७० जना खेलाडी टिममा लिएका छन्। अक्सनमा सहभागी खेलाडीहरुलाई ४ वटा समुहमा बिभिजन गरिएको थियो। त्यस मध्ये समुह ‘ए’ बाट २ जना, समुह ‘बि’ , ‘सी’  र ‘डी’ बाट ४/४ जना खेलाडीहरुलाई खरिद गरिएको छ।

अक्सनबाट डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा, बजाज खडक वारियर्सका राजेश पुलामी, तिलाठी कोइलाडीका सुनिल धमला, बोदेबर्साइन थन्डर्सका मन्जित श्रेष्ठ र रुपनी राइडर्सका मेहबुब आलम सर्वाधिक २१ हजार रुपैयाँमा बिक्रि भएका छन्। यस्तै राजु रिजाल, हरिशंकर शाह र पवन दास समान १२ हजार , हसिम अन्सारी ११ हजारमा बिक्रि भए।

सप्तरी क्रिकेट संघले आयोजना गरको प्रतियोगिताको विजेताले २ लाख तथा उपबिजेताले १ लाख रुपैयाँ पाउनेछन्। गत बर्ष लिगको उपाधि बजाज खडक वारियर्सले जितेको थियो।

कुन टिमले कसलाई कतिमा खरिद गरे – 

Team : Dakneshwari Dragon
Sn Players Name Price
1 Rishikant Chaudhary 1000
2 Rebati Kumar Ray 2000
3 Robin Kumar Singh 5000
4 Chitra Bahadur Bista 5000
5 Rahul Mandal 5000
6 Pushpa Thapa 21000
7 Bishal Sushling 3000
8 Avinash Karna 3000
9 Dipesh Kandel 3000
10 Raju Rijal 12000
11 Bhagwati Prasad Yadav 1000
12 Imran Joshi 1000
13 Priyansh Shrestha 1000
14 Udit Rai 1000
Total 64000

 

Team : Bode Barsain Thunders
Sn Players Name Price
1 Bishal Yadav 1000
2 Simant Raj Ray 2500
3 Ashish Jha 5000
4 Nandan Kumar Jha 5000
5 Amit Das 5000
6 Rajesh Pulami 21000
7 Sonu Tamang 3000
8 Bibek Yadav 3000
9 Md. Samsad Shikh 7500
10 Amal Kumar Das 3000
11 Harishanker Sah 12000
12 Papu Yadav _J_ 1000
13 Manish Mandal 1000
14 Yograj Sharma 1500
Total 71500

 

Team : Tilathi Koiladi Giants
Sn Players Name Price
1 Chandra Prakash Mehta 1000
2 Uday Kumar Mandal 2500
3 Prashant Rai 5000
4 Bikash Das 5000
5 Rohit Singh 3000
6 Rohan BK 3000
7 Sunil Dhamla 21000
8 Kamal Oli 3000
9 Suraj Patel 7000
10 Subhash Yadav 1500
11 Anil Mandal 3000
12 Munna Sah 1500
13 Bishal Mandal 1000
14 Mayank Bhagat 1000
Total 58500
Team : Bajaj Khadak Warriors
Sn Players Name Price
1 Pappu Kumar Yadav 2500
2 Adarsh yadav 1000
3 Prajwal Yadav 1000
4 Rajeev Yadav 1500
5 Bijay Kumat Mandal 2000
6 Niraj Kumar Yadav 5000
7 Manjeet Shrestha 21000
8 Mukund Yadav 3000
9 Amit Yadav 3000
10 Meenash Thapa 7500
11 Kamal Khatri 3000
12 Pawan Das 12000
13 Nitesh Kumar Yadav 2500
14 Upendra Ray 1500
Total 66500
Team : Rupni Riders
Sn Players Name Price
1 Anoj Yadav 2500
2 Gomanand Amatya 5000
3 Pradeep Paswan 5000
4 Ashok Mehta 1500
5 Mahboob Alam 21000
6 Sonu Ansari 3000
7 Firdosh Ansari 3000
8 Santosh Karki 7500
9 Prashant Singh 7000
10 Hasim Ansari 11000
11 Balkrishna Yadav 2500
12 Chhatra Narayan Ray 1000
13 Rishab Raj 1000
14 Abhay Thapa 1000
Total 72000

 





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]