सप्तरी प्रिमियर लिगको अक्सन सम्पन्न , कुन खेलाडी कुन टिममा बिक्रि भए

मेयर कप सप्तरी प्रिमियर लिग ( एसपीएल ) दोश्रो संस्करणको अक्सन शुक्रबार राजविराजमा सम्पन्न भएको छ।

असार २ गते देखि पबि माबिको खेल मैदानमा संचालन हुने प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गर्दैछन्। जसमा तिलाठि कोईलाडी जाईन्स, बोदेबर्साइन थन्डर्स, डाक्नेश्वरी ड्रयागन्स, बजाज खडक वारिर्यस र रुपनी राइडर्स रहेको छ।

अक्सनबाट ५ टिमले ७० जना खेलाडी टिममा लिएका छन्। अक्सनमा सहभागी खेलाडीहरुलाई ४ वटा समुहमा बिभिजन गरिएको थियो। त्यस मध्ये समुह ‘ए’ बाट २ जना, समुह ‘बि’ , ‘सी’  र ‘डी’ बाट ४/४ जना खेलाडीहरुलाई खरिद गरिएको छ।

अक्सनबाट डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा, बजाज खडक वारियर्सका राजेश पुलामी, तिलाठी कोइलाडीका सुनिल धमला, बोदेबर्साइन थन्डर्सका मन्जित श्रेष्ठ र रुपनी राइडर्सका मेहबुब आलम सर्वाधिक २१ हजार रुपैयाँमा बिक्रि भएका छन्। यस्तै राजु रिजाल, हरिशंकर शाह र पवन दास समान १२ हजार , हसिम अन्सारी ११ हजारमा बिक्रि भए।

सप्तरी क्रिकेट संघले आयोजना गरको प्रतियोगिताको विजेताले २ लाख तथा उपबिजेताले १ लाख रुपैयाँ पाउनेछन्। गत बर्ष लिगको उपाधि बजाज खडक वारियर्सले जितेको थियो।

कुन टिमले कसलाई कतिमा खरिद गरे – 

Team : Dakneshwari Dragon
Sn Players Name Price
1 Rishikant Chaudhary 1000
2 Rebati Kumar Ray 2000
3 Robin Kumar Singh 5000
4 Chitra Bahadur Bista 5000
5 Rahul Mandal 5000
6 Pushpa Thapa 21000
7 Bishal Sushling 3000
8 Avinash Karna 3000
9 Dipesh Kandel 3000
10 Raju Rijal 12000
11 Bhagwati Prasad Yadav 1000
12 Imran Joshi 1000
13 Priyansh Shrestha 1000
14 Udit Rai 1000
Total 64000

 

Team : Bode Barsain Thunders
Sn Players Name Price
1 Bishal Yadav 1000
2 Simant Raj Ray 2500
3 Ashish Jha 5000
4 Nandan Kumar Jha 5000
5 Amit Das 5000
6 Rajesh Pulami 21000
7 Sonu Tamang 3000
8 Bibek Yadav 3000
9 Md. Samsad Shikh 7500
10 Amal Kumar Das 3000
11 Harishanker Sah 12000
12 Papu Yadav _J_ 1000
13 Manish Mandal 1000
14 Yograj Sharma 1500
Total 71500

 

Team : Tilathi Koiladi Giants
Sn Players Name Price
1 Chandra Prakash Mehta 1000
2 Uday Kumar Mandal 2500
3 Prashant Rai 5000
4 Bikash Das 5000
5 Rohit Singh 3000
6 Rohan BK 3000
7 Sunil Dhamla 21000
8 Kamal Oli 3000
9 Suraj Patel 7000
10 Subhash Yadav 1500
11 Anil Mandal 3000
12 Munna Sah 1500
13 Bishal Mandal 1000
14 Mayank Bhagat 1000
Total 58500
Team : Bajaj Khadak Warriors
Sn Players Name Price
1 Pappu Kumar Yadav 2500
2 Adarsh yadav 1000
3 Prajwal Yadav 1000
4 Rajeev Yadav 1500
5 Bijay Kumat Mandal 2000
6 Niraj Kumar Yadav 5000
7 Manjeet Shrestha 21000
8 Mukund Yadav 3000
9 Amit Yadav 3000
10 Meenash Thapa 7500
11 Kamal Khatri 3000
12 Pawan Das 12000
13 Nitesh Kumar Yadav 2500
14 Upendra Ray 1500
Total 66500
Team : Rupni Riders
Sn Players Name Price
1 Anoj Yadav 2500
2 Gomanand Amatya 5000
3 Pradeep Paswan 5000
4 Ashok Mehta 1500
5 Mahboob Alam 21000
6 Sonu Ansari 3000
7 Firdosh Ansari 3000
8 Santosh Karki 7500
9 Prashant Singh 7000
10 Hasim Ansari 11000
11 Balkrishna Yadav 2500
12 Chhatra Narayan Ray 1000
13 Rishab Raj 1000
14 Abhay Thapa 1000
Total 72000

 





थप समाचार

टियुलाई सुविधा सम्पन्न बनाउँने सरकारको निर्णय

काठमाडौं । नेपालको सबैभन्दा पुरानो कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई सुविधासपन्न बनाउँने सरकारले पहिलो निर्णय गरेको छ । सोमबार बसेको नवनिर्वाचित […]

विश्वकपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । नेत्रहिन क्रिकेट संघ नेपालले चौथो नेत्रहिन क्रिकेट विश्वकपका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । सोमबार […]

चौधरी बने खेलकुद मन्त्री

काठमाडौं । तेजुलाल चौधरी सोमबार युवा तथा खेलकुदमन्त्री बनेका छन् । केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ मन्त्रीमण्डलमा नेपाली कांग्रेसका […]

जिम्बावेविरुद्धको सिरिज भारतले जित्यो

काठमाडौं । जिम्बावेविरुद्धको पाँच खेलको टी-२० आईको सिरिज पाहुना टोली भारतले ४-१ ले जितेको छ । आईतबार भएको सिरिजको पाँचौ […]

पोन्टिङ मुख्य प्रशिक्षकबाट हटाइए

काठमाडौं । रिकी पोन्टिङले इन्डियन प्रिमियर लिग (आइपीएल) फ्रेन्चाइज दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक पदबाट हटाईएका छन् । २०२५ को आईपीएलको […]

एन्डरसनको स्थान वुडले लिने

काठमाडौं । इंग्ल्यान्डले तीव्र गतिका बलर जेम्स एन्डरसनले सन्यास लिएपछि वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टका लागि मार्क वुडलाई टोलीमा समावेश गरेको […]