टि-१० लिग : दोश्रो खेलमा पनि कुशलले मौका पाएनन्

Kushal Malla

युएईमा जारी अबु धाबी टि-१० लिग अन्तर्गत आठौँ खेलमा टिम अबु धाबी र कलन्दर्स प्रतिस्पर्धा गर्दैछन्। खेलमा टस जितेर कलन्दर्सले फिल्डिंग रोज्दै टिम अबु धाबीलाई ब्याटिंगको निम्तो दिएको छ।

दोश्रो खेलमा पनि टिम अबु धाबीले नेपाली ब्याट्सम्यान कुशल मल्ललाई अन्तिम-११ मा मौका दिएको छैन। पहिलो खेलमा पनि डेक्कन ग्ल्याडीएटर्ससंग कुशललाई बाहिर राखिएको थियो। खेलमा टिम अबु धाबी ६ विकेटले पराजित भएको थियो।

टिम अबु धाबीको अन्तिम ११ : Chris Gayle, Luke Wright(c), Paul Stirling, Ben Duckett(w), Joe Clarke, Najibullah Zadran, Rohan Mustafa, Jamie Overton, Obed McCoy, Usman Shinwari, Naveen-ul-Haq

कलन्दर्सको अन्तिम ११ : Tom Banton, Sharjeel Khan, Sohail Akhtar(c), Asif Ali, Ben Dunk(w), Samit Patel, Shahid Afridi, Chris Jordan, Sohail Tanvir, Sultan Ahmed, Danyal Ahmed

प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो खेलमा अर्का नेपाली खेलाडी सोमपाल कामि आवद्ध टिम मराठा अरबियन्सले लगातार दोश्रो हार बेहोर्ने क्रममा दिल्ली बुल्ससंग ६ विकेटले पराजित भयो। खेलमा १ ओभर बलिंग पाएका सोमपालले १२ रन खर्चिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]