Kohalpur Cricket academy



कोहलपुरमा क्रिकेट एकेडेमी संचालन हुने, पूर्व कप्तान एलबि क्षेत्री मुख्य प्रशिक्षक

बाँके जिल्लाको कोहलपुरमा पहिलो पटक क्रिकेट एकेडेमी ‘कोहलपुर स्पोर्टस् एकेडेमी’ स्थापना भएको छ। नेपाली अन्डर-१६ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका […]