यु-१९ राष्ट्रिय क्रिकेट : बागमती प्रदेशद्वारा १४ सदस्यीय टिमको घोषणा

मङ्सिर ७ गते देखि सुरु हुने भनिएको अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेशले १४ सदस्यीय टोलिको घोषणा गरेको छ।

अन्डर-१९ रास्ट्रिय क्रिकेट टिमको लागि खेलीसकेका काठमाडौँका प्रतिश जिसीको कप्तानीमा घोषित टोलिमा छनोट प्रतियोगितामा प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका चितवनका प्रतिक श्रेष्ठ, उत्कृस्ट ब्याट्सम्यान र उदयमान खेलाडी घोषित चितवनका सुर्यांशु कोइराला, उत्कृस्ट बलर चुनिएका भक्तपुरका सक्रिय राज कार्कीले स्थान बनाएका छन्।

घोषित टिम : सुर्याँशु कोइराला, फरिद खान, स्वप्निल सिंह अधिकारी, बिबेक राना मगर, उत्तम थापा मगर, बिपिन शाही, प्रतिश जिसी ( कप्तान ) , प्रतिक श्रेष्ठ, गौतम केसी ( उपकप्तान ) , कृष कार्की, तिलक राज भण्डारी, विशाल यादव, अशोक पौडेल, सक्रिय राज कार्की ( अतिरिक्त खेलाडीहरु – सौरभ श्रेष्ठ, बिपुल खनाल, प्रशान्त महत, रोशन विश्वकर्मा )

टिमको प्रशिक्षकमा संजय महर्जन तथा व्यवस्थापकमा अनिल अधिकारी रहेका छन्।





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]