अम्पायर तथा स्कोरर तालिम सम्पन्न

  • विकेटनेपाल, माघ-६ – आइतबार 

बाँके जिल्ला क्रिकेट संघको आयोजनामा दुई दिने क्रिकेट अम्पायर तथा स्कोरर तालिम शनिवार सम्पन्न भएको छ।

वरिष्ठ अम्पायर विनय कुमार झाले तालिममा सहभागी ३० जनालाई प्रशिक्षण गराएका हुन्।

शनिवार तालिमको समापन कार्यक्रममा बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा, क्रिकेट संघ उपाध्यक्ष विनोद मैनाली लगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।

( फोटो – मेराज अन्सारी )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy