वेस्ट इन्डिज ‘ए’ संगको सिरिज बैशाख १३ बाट

२०८० चैत्र २६, सोमबार २०:३१

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट ईन्डिज ए बीचको पाँच खेलको टी-ट्वान्टी सिरिज बैशाख १३ बाट सुरु हुने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार एक विज्ञप्ती मार्फत सो जानकारी गराएको हो । बैशाख २३ सम्म चल्ने सिरिजमा पाँच खेलको टी-ट्वान्टी सिरिज हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy