सन्जु स्याम्सन बने सर्वाधिक महँगो विकेटकिपर, हेर्नुहोस् कुन विकेटकिपर कुन टोलिमा

२०७४ माघ १३, शनिबार १५:३२

Sanju Samson
  • विकेटनेपाल – १३ माघ, शनिवार

भारतको चर्चित इन्डियन प्रिमियर लिगको एघारौं संस्करणका लागि आज बेंगलोरमा खेलाडी निलामी हुँदै छ। चौथो शत्रमा भएको निलामीमा विकेटकिपर ब्याट्सम्यानको बोलि लागेको छ।

निलामी भएका विकेटकिपर मध्ये सन्जु स्याम्सन सर्वाधिक महँगो खेलाडी बने। उनलाई राजस्थान रोयल्सले ८  करोडमा निलामी गर्यो।

निलामी भएका विकेटकिपर ब्याट्सम्यान :

रिद्दीमान साह सन्राइजर्स हैदरावाद ५ करोड
जोन्नी बेयरस्टो *** अनसोल्ड
दिनेश कार्तिक कलकत्ता नाईट राईड्रस ७.४ करोड
क्विन्टन डी कक् रोयल च्यालेन्जर्स बैंगलोर २.८ करोड
पार्थिव पटेल *** अनसोल्ड
नमन ओझा *** अनसोल्ड
रोबिन उथप्पा कलकत्ता नाईट राईड्रस ६.४ करोड
संजु स्याम्स्न राजस्थान रोयल्स ८ करोड
अम्बाती रायडु चेन्नई सुपरकिंग्स २.२ करोड
स्याम बिलिंग्स ** अनसोल्ड
जस् बट्लर राजस्थान रोयल्स ४.४ करोड

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy