एसीया कपका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं । श्रीलंकामा जुलाई १९ बाट सुरु हुने महिला एसिया कपका लागि नेपालले २८ जना खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको छ ।

ईन्दु बर्माको कप्तानीमा बिहिबार नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल एसीया कपमा समूह ए मा रहेको छ ।

नेपालको समूहमा भारत, पाकिस्तान र युएई रहेका छन् । समूह बी मा बंगलादेश, मलेसिया, श्रीलंका र थाईल्यान्ड रहेका छन् ।

नेपालको प्रारम्भिक टोली

ईन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुवि पोदार, खुसी डंगोल, लक्ष्मी साउद, अलिसा खडिया, अप्सरी बेगम, करुणा भन्डारी, अस्मिना कर्माचार्य, संगिता राई, आरती महतो, साबित्री धामी, यशोदा बिष्ट, सोनी पाख्रिन, हेलिशा गुरुङ

May be an image of ‎1 person and ‎text that says '‎WOMEN'S ASIA CUP CAN NEPAL NATIONAL CLOSED CAMP FOR THE ACC WOMEN'S ASIA CUP INDU BARMA (C) RUBINA CHETTRI SITA RANA MAGAR KABTA KUNWAR SAMJHANA KHADKA KABITA JOSHI KAJOL SHRESTHA(WK) PUJA MAHATO DOLLY BHATTA BINDU RAWAL ROMA THAPA MAMTA CHAUDHARY KRITIKA MARASINI RAJMATI AIREE هف KELME ሞጠሉ SABNAM RAI RUBI PODDAR (WK) KHUSHI DANGOL LAXMI SAUD ALISHA KHADIYA APSARI BEGAM KARUNA BHANDARI ASHMINA KARMACHARYA SANGITA RAI AARTI MAHATO SABITRI DHAMI YASHODA BIST SONY PAKHRIN HELISHA GURUNG #HERGAMETOO #ASIACUPW #WOMENSCRICKET #NEPALCRICKET‎'‎‎





थप समाचार

नेपालमाथी बंगलादेशको जित, बंगलादेश सुपर एटमा

काठमाडौं । बंगलादेश वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको टी-२० विश्वकपमा नेपाललाई पराजित गर्दै सुपर एटमा प्रवेश गरेको छ । […]

नेपाली बलिङ सामू चलेन बंगलादेशको ब्याटिङ, १०६ रनमा नै अल आउट

काठमाडौं । नेपाली बलर सामू खुलेर खेल्न नसक्दा बंगलादेश वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको टी-२० विश्वकपमा बंगलादेश १ सय […]

सन्दीपले पूरा गरे कीर्तिमानी १०० विकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले टी-२० आईमा कीर्तिमानी १ सय विकेट पूरा गरेका छन् । […]

सन्दीपले मौका पाउँदा करण बेन्चमा

काठमाडौं । बंगलादेशविरुद्धको आइसीसी टी-२० विश्वकपको खेलमा नेपालले गत शनिबार दक्षिण अफ्रिकाविरुद्ध खेलेको टिमबाट एक परिवर्तन गरेको छ । नेपाली […]

नेपालले टस जित्यो, पहिले बलिङ गर्दै

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले बलिङ […]

बंगलादेशविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा समूह डी मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा […]