टी-२० महिल विश्वकपमा १६ टोलीले सहभागीता जनाउँने

२०८१ श्रावण ८, मंगलवार १०:१३

काठमाडौं । सन् २०३० को टी–२० महिला विश्वकपमा १६ टोलीलाई सहभागिता गराइने भएको छ।

श्रीलंकास्थित कोलम्बोमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को बोर्ड बैठकले उक्त निर्णय गरेको हो । गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकपमा १० टोलीले सहभागिता जनाएका थिए।

यसै वर्ष बंगलादेशमा हुनेमा विश्वकपमा पनि १० टोलीले सहभागिता जनाउने छन्।

सन् २०२६ मा इङ्ल्यान्डमा हुने विश्वकपमा १२ टोलीले सहभागिता जनाउने छन् भने २०३० हुने विश्वकपमा १६ टोलीले सहभागिता जनाउने छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy