अफगानिस्तान पहिले ब्याटिङ गर्दै काठमाडौं । टी-२० विश्वकपको सुपर एट खेलमा अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ । अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले पहिले ब्याटिङ गर्दैछ ।