कोरानाका कारण सर्यो आइपिएल
, २०७६ चैत्र १, शनिबार ०९:२५
माहामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) का कारण विश्वचर्चित फ्रेन्चाईज लीग इन्डियन प्रिमियर लिग (आइपीएल) सरेको छ ।
आईपीएल यही चैत १६ देखि सुरु हुने भनिएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले कोरानाका कारण आईपीएल सार्नु परेको जनाएको छ । अव आईपिएल बैशाख ३ देखी सुरुहुने बिसिसिआईले जनाएको छ ।
यस्तै भारत र दक्षिण अफ्रीका बीचको जारि एकदिवसीय सिरिजको बाँकी २ खेल पनि कोरोनाकै कारण स्थगित गरिएको छ।
थप समाचार
घरेलु क्रिकेट ( पुरुष )
एमएम कप : एपीएफद्वारा बागमती पराजित
बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]
नेपाली क्रिकेट
पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी
काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]
अन्तर्राष्ट्रिय क्रिकेट
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने
काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]
घरेलु क्रिकेट ( पुरुष )
सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]