नेदरल्यान्ड्सले टस जित्यो

काठमाडौं । विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेदरल्यान्ड्सले टस जितेको छ ।

सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर बलिङ रोजेका हुन् ।

बिहिबारको वर्षाका कारण टस ढिला भएको थियो । खेल साढे १० मा सुरु हुनेछ । खेल ४५ ओभरमा छोट्याएको छ ।





थप समाचार

लखनाउमाथि दिल्लीको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को २६ औं खेलमा लखनाउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्सले जित हात पारेको […]

लखनाउले दिल्लीलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को २६ औं खेलमा लखनाउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई १ सय ६८ […]

मलेसियामाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराउँदै नेपालले प्रतियोगिताको सुखद सुरुआत गरेको छ । ओमानको मस्कटमा भएको […]

मलेसियाले दियो नेपाललाई १४४ रनको लक्ष्य

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई १ सय ४४ रनको लक्ष्य दिएको छ । ओमानका मस्कटमा […]

नेपालले टस हार्यो

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेको छ । मलेसियाका कप्तान टस जितेर […]

मलेसियाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप आज(शुक्रबार)बाट ओमानमा सुरु हुदै छ । दश राष्ट्रको सहभागीता रहेको यस कपको पहिलो दिन […]