नेदरल्यान्ड्सले टस जित्यो
, २०८० फाल्गुन ११, शुक्रबार १०:१५
काठमाडौं । विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेदरल्यान्ड्सले टस जितेको छ ।
सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर बलिङ रोजेका हुन् ।
बिहिबारको वर्षाका कारण टस ढिला भएको थियो । खेल साढे १० मा सुरु हुनेछ । खेल ४५ ओभरमा छोट्याएको छ ।
थप समाचार
अन्तर्राष्ट्रिय क्रिकेट
अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]
English
नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै
काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]
महिला क्रिकेट
अस्ट्रेलियाको सामना गर्दै नेपाल
काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]