नेपालले पायो ११९ रनको लक्ष्य एसीसी वमेन्स एसिया कप २०२४ Birat Jung Rayamajhi — २०८१ असार २६, मंगलवार १३:०० · 0 Comment काठमाडौं । एसीसी महिला एसीया कपको लागि श्रीलंकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका डेभलभमेन्ट टिमबाट जितका लागि १ सय १९ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङ गरेको श्रीलंकाको टिमले २० ओभरमा १ सय १८ रन बनाएको हो ।