नेपाल टस हार्दै पहिले फिल्डिंग गर्दै

Nepal vs Hongkong world cup qualifier 2018

विश्वकप छनौट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा हंगकंगले नेपाल विरुद्ध टस जिती पहिले ब्याटिंग रोजेको छ । नेपालले पहिले बलिंग गर्दै हंगकंग लाई झिनो स्कोरमा सिमित गरे पनि सुपर सिक्सको स्थान अब कागजी कुरामा मात्र सिमित जस्तो देखिन्छ।

नेपालको सुरुवाती ११

 

  • Gyanendra Malla
  • Anil Sah (wk)
  • Paras Khadka (c)
  • Dipendra Singh Airee
  • Aarif Sheikh
  • Rohit Kumar
  • Sompal Kami
  • Basant Regmi
  • Karan KC
  • Sandeep Lamichhane
  • Lalit Rajbanshi

 

हंगकंगको सुरुवाती ११

 

  • Nizakat Khan
  • Christopher Carter (wk)
  • Babar Hayat (c)
  • Anshy Rath
  • Shahid Wasif
  • Mandeep Singh
  • Ehsan Khan
  • Aizaz Khan
  • Tanwir Afzal
  • Ehsan Nawaz
  • Nadeem Ahmed

यो खेलमा नेपालले हंगकंगलाई उसको नेट रनरेट भन्दा राम्रो रेट हासिल गर्दै हराएमा नेपालले एक दिवसीय मान्यता पाउने आफ्नो सम्भावना लाई जिवितै राख्नेछ । यदि हंगकंगले नेपाललाई हराएमा हंगकंग सुपर सिक्समा पुग्नेछ र नेपालको एक दिवसीय मान्यता पाउने सपना जिवितै राख्न युएई समूह ‘A’ बाट सुपर सिक्समा स्थान बनाउन असफल हुन पर्छ जुन निकै गारो देखिएको छ ।

यो पनि पढ्नुस् :

अझै सम्भव छ सुपर सिक्स ? यसरी पाउनेछ नेपालले एकदिवसीय रास्ट्रको मान्यता

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]