पहिलो क्वालिफायर: काठमाण्डौ र धनगढी भिड्दै

  • विकेटनेपाल, चैत्र २७ – मंगलबार

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत अहिले पहिलो क्वालिफायरमा काठमाण्डौ गोल्डेन्स र टिम चौराहा धनगढी भिडिरहेका छन् ।

सेती अंचल प्रहरी कार्यालयको मैदानमा जारि खेलमा सोमपाल कामि कप्तान रहेको टिम चौराहा धनगढीले टस जितेर ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाण्डौ गोल्डेन्सलाई ब्याटिंगको निम्तो दिएको छ ।

आजको खेल जित्ने टिम सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने छ भने पराजित हुने टिमले अझै एक मौका पाउने छ, उसले आजै महेन्द्रनगर युनाईटेड र सिवाईसी अत्तरियाबिचको ईलिमिनेटर खेलको बिजेतासँग खेल्ने छ ।

बलबाई बल कमेन्ट्रीको लागि यहाँ क्लिक गर्नुहोस्

फेसबुकमा अपडेटको लागि यहाँ क्लिक गर्नुहोस्

 

ट्विटरमा अपडेटको लागि





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]