पहिलो क्वालिफायर: काठमाण्डौ र धनगढी भिड्दै
, २०७४ चैत्र २७, मंगलवार ०९:२६
- विकेटनेपाल, चैत्र २७ – मंगलबार
धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत अहिले पहिलो क्वालिफायरमा काठमाण्डौ गोल्डेन्स र टिम चौराहा धनगढी भिडिरहेका छन् ।
सेती अंचल प्रहरी कार्यालयको मैदानमा जारि खेलमा सोमपाल कामि कप्तान रहेको टिम चौराहा धनगढीले टस जितेर ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाण्डौ गोल्डेन्सलाई ब्याटिंगको निम्तो दिएको छ ।
आजको खेल जित्ने टिम सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने छ भने पराजित हुने टिमले अझै एक मौका पाउने छ, उसले आजै महेन्द्रनगर युनाईटेड र सिवाईसी अत्तरियाबिचको ईलिमिनेटर खेलको बिजेतासँग खेल्ने छ ।
बलबाई बल कमेन्ट्रीको लागि यहाँ क्लिक गर्नुहोस्
फेसबुकमा अपडेटको लागि यहाँ क्लिक गर्नुहोस्
ट्विटरमा अपडेटको लागि
थप समाचार
घरेलु क्रिकेट ( पुरुष )
बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]
घरेलु क्रिकेट ( पुरुष )
आर्मीले पुलिसलाई हरायो
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]
आईपीएल
कोलकाताको पहिलो जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]
आईपीएल
पञ्जाबकाे सुखद् सुरुआत
काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]
घरेलु क्रिकेट ( पुरुष )
पीएम कपमा ललितकाे १०० विकेट पूरा
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]
घरेलु क्रिकेट ( पुरुष )
अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा
काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]