पहिलो क्वालिफायर: काठमाण्डौ र धनगढी भिड्दै

  • विकेटनेपाल, चैत्र २७ – मंगलबार

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत अहिले पहिलो क्वालिफायरमा काठमाण्डौ गोल्डेन्स र टिम चौराहा धनगढी भिडिरहेका छन् ।

सेती अंचल प्रहरी कार्यालयको मैदानमा जारि खेलमा सोमपाल कामि कप्तान रहेको टिम चौराहा धनगढीले टस जितेर ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाण्डौ गोल्डेन्सलाई ब्याटिंगको निम्तो दिएको छ ।

आजको खेल जित्ने टिम सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने छ भने पराजित हुने टिमले अझै एक मौका पाउने छ, उसले आजै महेन्द्रनगर युनाईटेड र सिवाईसी अत्तरियाबिचको ईलिमिनेटर खेलको बिजेतासँग खेल्ने छ ।

बलबाई बल कमेन्ट्रीको लागि यहाँ क्लिक गर्नुहोस्

फेसबुकमा अपडेटको लागि यहाँ क्लिक गर्नुहोस्

 

ट्विटरमा अपडेटको लागि





थप समाचार

आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ । हैदराबादको घरेलु […]

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]

गुजरातमाथि दिल्लीको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । घरेलु […]

दिल्लीले गुजरातलाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई जितका लागि २ सय २५ […]

आइपीएल : दिल्ली र गुजरात भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ । दिल्लीको घरेलु मैदान […]

स्टोईनेसको शतकमा चेन्नईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा मार्कस स्टोईनेसको शतक सहयोगमा चेन्नई सुपर किंग्समाथि लखनाउ […]