३० फोटोमा हेर्नुस टि-२० विश्वकप छनोटको लागि राष्ट्रिय क्रिकेट टिमको अभ्यास

फेब्रुअरी १५ तारिख देखि ओमानमा सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट ( ए ) प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टिम टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहेको छ। आइतबार बन्द प्रशिक्षण सुरु गरेको टिमले पहिलो दिन होटलमा ओरिएन्टेसन गरेको थियो भने सोमबार र मंगलबार मैदानमा पुगेर अभ्यास गरेको हो।

अभ्यासमा प्रशिक्षक पुबुदु दासानायेकेलाई जगत टमाटाले सघाइरहेका छन्। पुबुदुले मंगलबार फिल्डिंग, बलिंग र ब्याटिंगको प्राविधिक पाटोको अभ्यास गराउदै र खेलाडीहरुलाई टि-२० फर्म्याटमा ढाल्ने प्रयास गरेका छन्।

हाल अस्ट्रेलियामा बिग ब्यास खेलीरहेका कप्तान सन्दिप लामिछाने तथा बिरामी भएका देब्रे हाते स्पिनर सागर ढकाल बाहेक अन्य २८ जना खेलाडीहरु अभ्यासमा सामेल थिए। क्यानले ३० जना खेलाडी बन्द प्रशिक्षणको लागि घोषणा गरेको थियो।

फोटोहरुमा हेर्नुस अभ्यास

Pawan Sarraf, Pubudu Dassanayake
Aarif Sheikh

Kushal Bhurtel , Pubudu Dassanayake
Kamal Singh Airee
Kishore Mahato
Gulsan Jha

Kushal Bhurtel
Binod Bhandari
Karan KC

Kamal Singh Airee
Pubuadu Dassanayake, Gyanendra Malla
Sushan Bhari, Bikram Sob

Aarif Sheikh, Sharad Vesawkar
Jagat Tamata, Pubudu Dassanayake

Aasif Sheikh
Bibek Yadav
Pawan Sarraf
Shahab Alam
Bhim Sharki
Kushal Malla
Jitendra Mukhiya
Sharad Vesawkar





थप समाचार

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]