सर्वाधिक धनराशीको दंगाली टि-२० कप आयोजना हुने

  • विकेटनेपाल, २८ साउन

दाङको घोराहीमा असोज २१ गते देखि प्रदेश नम्बर ५ कै सर्बाधिक धनराशीको दंगाली टि-२० कप प्रतियोगिता आयोजना हुने भएको छ l

आज घोराहीमा आयोजित पत्रकार सम्मेलन माझ प्रतियोगिताको घोषणा गर्दै आयोजक दाङ क्रिकेट संघले देशभरका १० टोलिले प्रतियोगितामा सहभागिता हुने बताएको छ l

बिजेता टिमले १ लाख १० हजार रुपैयाँ , उपविजेताले ५० हजार रुपैयाँ तथा उत्कृस्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा आकर्षक पुरस्कार प्रदान गरिने समेत आयोजकले जानकारी गराएको छ l यस्तै उत्कृस्ट बलर/ब्याट्सम्यानलाई ५/५ हजार र प्रत्येक खेलको उत्कृस्ट खेलाडीलाई ३ हजार रुपैयाँ समेत प्रदान गरिने छ l

 





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]