Sudurpaschim Province vs Gandaki Province Live



सर्वाधिक धनराशीको दंगाली टि-२० कप आयोजना हुने

  • विकेटनेपाल, २८ साउन

दाङको घोराहीमा असोज २१ गते देखि प्रदेश नम्बर ५ कै सर्बाधिक धनराशीको दंगाली टि-२० कप प्रतियोगिता आयोजना हुने भएको छ l

आज घोराहीमा आयोजित पत्रकार सम्मेलन माझ प्रतियोगिताको घोषणा गर्दै आयोजक दाङ क्रिकेट संघले देशभरका १० टोलिले प्रतियोगितामा सहभागिता हुने बताएको छ l

बिजेता टिमले १ लाख १० हजार रुपैयाँ , उपविजेताले ५० हजार रुपैयाँ तथा उत्कृस्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा आकर्षक पुरस्कार प्रदान गरिने समेत आयोजकले जानकारी गराएको छ l यस्तै उत्कृस्ट बलर/ब्याट्सम्यानलाई ५/५ हजार र प्रत्येक खेलको उत्कृस्ट खेलाडीलाई ३ हजार रुपैयाँ समेत प्रदान गरिने छ l

 





थप समाचार

महिनावारी स्वच्छता दिवस : मैत्रीपूर्ण क्रिकेटमा सप्तरी विजयी

राजबिराज बालविवाह अन्त्यकाे लागि मर्यादित महिनावारी नारा संगै महिनावारी स्वक्षता दिवसकाे अवसरमा किसाेरी समूह बिच मैत्री क्रिकेट खेलमा सप्तरी विजयी […]

ICCWCL2 : स्कटल्याण्डसंग नेपालको लज्जास्पद हार

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा सम्पन्न त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो चौंथो तथा अन्तिम खेलमा पनि नेपाल ८ विकेटले पराजित […]

स्कटल्याण्डसंग टस जितेर नेपाल ब्याटिंग गर्दै, कुशल भुर्तेल बाहिर

नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौंथो तथा अन्तिम खेलमा नेपाल स्कटल्याण्डसंग खेल्दैछ। युनाइटेड क्रिकेट क्लब […]

एनसिएसएस रुपन्देहीद्वारा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन सम्मानित , माधब शर्मा जिल्ला संयोजक चयन

२१ मङ्सिर , २०७९ नेपाली क्रिकेट समर्थक समाज ( NCSS) जिल्ला समन्वय समिति रुपन्देहीले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई सम्मान […]

पीएसएलको ड्राफ्टमा पांच नेपाली खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पांच खेलाडी पाकिस्तानी सुपर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन् । नेपाली टोलीका दुई विकेटकिपर ओपनिंग ब्याट्सम्यान […]

ICCWCL2 : नामिबियाद्वारा नेपाल पराजित

नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली नामाबियासँग ८६ रनले पराजित भएको […]